झिल्टुङ दौड माघ ६ मा
आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
ललितपुरले यस खेलमा १ कोविरुद्ध ३ जित हासिल गर्दै शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो ।
नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा तथा बागमती प्रदेश बेसबल तथा सफ्टबल संघको सह–आयोजना हुन लागेको प्रतियोगिता भोलि बुधबार र बिहीबार दशरथ रंगशालाको कर्भडहलमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन समारोहमा घिसिङ्गले नेपालमा बुद्धिचाल खेललाई व्यवसायीक विकासमा जोड दिनुपर्ने बताएका हुन्।
निर्णायक तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ६ महिला र २९ पुरुष गरि ३५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविन विक्रम शाहले जानकारी गराए ।
एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथलाई अनुशासनको कारबाही भन्दै फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
चीनियाँ खेलकुद प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका याउसँगको भेटमा घिसिङले नेपालले सुरुवातमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिडको अध्यक्षतामा बसेको बैठकले सो प्रस्ताव गर्ने निर्णय गरेको हो ।
किरात राई समाज, अमेरिकाले खेलकुदको माध्यमबाट नेपाल र किरात राई समुदायको प्रतिष्ठा अभिबृद्धि गरेवापत पारुहाङ साँझको अवसरमा संजीतलाई सम्मान गरेको हो ।
उसु खेलाडी निता खड्काको निधनमा नेपाल उसु महासंघले सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।