रंगशालाको मैदान फेरि एन्फालाई जिम्मा दिन्नौं : घिसिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानको जिम्मा फेरि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई नदिइने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानको जिम्मा फेरि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई नदिइने बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयसँग छलफल गरेरै आफ्ना पदाधिकारीहरूलाई बहराइन पठाएको बताएको छ।
चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस सुरू भएको छ । शुक्रबार बिहान ८ बजे इचङ्गुनारायणस्थित सिंगल ट्रीबाट सय माइलको दौड शुरू गरिएको हो ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ।
३ हजार ५० मिटरमा मोटोखाना रेस सम्पन्न भएको छ। ट्रान्स हिमालय एड्भेन्चरले बुधबार मुक्तिनाथनजिकै सेल्फी डाँडामा उक्त रेस आयोजना गरेको हो।
आईडब्लुएफ वर्ल्ड कपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन्।
यू–१९ राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान अर्जुन कुमाल यस वर्षको सर्वोत्कृष्ट जुनिअर पुरुष खेलाडी घोषित भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन्।
यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल खो खो संघको आयोजनमा सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता चैत २४ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक समुहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।