बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय बुद्धिचालमा झापाली वर्चस्व

मंगलबार, जेठ २२, २०८१खेलपाटी संवाददाता
राष्ट्रिय बुद्धिचालमा झापाली वर्चस्व
Classic Tech Internet Ad

काठमाडौं । नेसनल चेस च्याम्पियनसिप २०२४ को चौथो दिन मंगलबार पुरुषतर्फ शीर्ष तीन स्थान झापाली खेलाडीले कब्जा गरेका छन् । प्रकाशचन्द्र नेपाल, राजन सुवेदी र सुश्रुत दाहालले शीर्ष तीन स्थान ओगटेका छन् ।

आठौं चरणको खेल सकिँदा प्रकाश र राजनले समान ५.५ अंक बटुलेका छन् भने सुश्रुतले ५ अंक जोडेका छन् । 

१९५१ रेटिङका प्रकाशले २०८५ रेटिङका क्षितिज भण्डारीसँग बराबरी गरेपछि आठौं चरणमा अघिल्लो दिनसम्म शीर्षस्थानमा रहेका पुरुषोत्तम सिलवालाई पराजित गरेका थिए । उनले अन्तिम तीन खेलमा फिडे मास्टर (एफएम) रुपेश जैसवाल, राजन र क्यान्डिडेट मास्टर (सीएम) मिलन लामासँग प्रतिस्पर्धा गर्नेछन् ।

१९५९ रेटिङका राजनले २०३८ रेटिङका मिलनलाई पराजित गर्नुअघि पूर्वच्याम्पियन केशव श्रेष्ठसँग बराबरी खेलेका थिए । उनले सुशील चौधरी, प्रकाश र प्रेमकृष्ण महर्जनसँग प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
एफएम क्षितिज भण्डारी र पुरुषोत्ततम ५–५ अंकसहित शीर्ष पाँचमा रहेका छन् । सुरुआती ६ खेलमध्ये ५ खेल जितेपछि पुरुषोत्तमले लय गुमाएका छन् । २११२ रेटिङका उनले मंगलबार सुशील र प्रकाशविरुद्ध हार बेहोरेका हुन् । उनले प्रेमकृष्ण, सुरोज महर्जन र सुश्रुतको सामना गर्न बाँकी छ ।

सिन्दिरा शीर्षस्थानमा
महिलातर्फ सिन्दिरा जोशी पूजा भण्डारी र पुनम प्रसाइँलाई पराजित गर्दै सर्बाधिक ७ अंकससहित शीर्षस्थान हासिल गरेकी छन् । उनलाई पूजा, शान्ति धिमाल र कृतिसरा अधिकारीले पछ्याइरहेका छन् । यि तीनै खेलाडीको समान ६ अंक रहेको छ ।

लुम्बिनी इभेन्ट्स एन्ड म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघद्वारा संयुक्त रुपमा आयोजित च्याम्पियनसिपबाट शीर्ष तीन पुरुष र उत्कृष्ट चार महिला खेलाडी हंगेरीमा सेप्टेम्बरमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ मा छनोट हुनेछन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने