बिहिबार, असोज ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड 

मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड 

२०२४ जुन ४, मङ्गलबारखेलपाटी संवाददाता

मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड 

काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नासा नेपाल)ले मोटर स्पोर्ट्सका नवौ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ । संघ स्थापनाको १६ औं वर्षगाँठको अवसरमा नासा नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरेर मोटर स्पोर्ट्सको क्षेत्रमा योगदान गरेका नवौं जनालाई अवार्ड प्रदान गरेको हो।

विगत १५ वर्षदेखि मोटर स्पोर्ट्समा संलग्न भएका राईडर, ड्राईभर र प्रमोटरलाई समावेश गर्दै जनही नगद २० हजार सहित अवार्ड वितरण गरिएको नासा नेपालले जनाएको छ । सम्मानित हुनेमा टीएसडी र्याली ड्राईभर उपेन्द्र प्याकुरेल, मोटर-मोटर साईक्लिङ रेसिङ बर्षा बस्नेत, मोटर साईक्लिङ (अफरोड) सुन्दर होना भिम, मोटर स्पोर्ट्स (अटो जिमखाना) आशिष भारती, मोटर साईक्लिङका रोड रेसिङ राजकुमार कार्की, टू ह्विल टुरिङका प्रमोद श्रेष्ठ, मोटो भ्लगरकी सुरक्षा केसी, गल्स अन द ट्रयाककी सुनिता देसार, रोड रेसिङ नेश्नल टू ओभरसिजका बिक्रम थापा रहेका छन् ।

कार्यक्रमका अवार्ड विजेतालाई मुख्य अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य तथा ई स्पोर्ट्स संघका अध्यक्ष अन्जन धमला, स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, एफआईए वल्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई लगायतले पुरस्कृत गरेका थिए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

होर बन्यो पीएमएनएस च्याम्पियन

होर बन्यो पीएमएनएस च्याम्पियन

मन्त्रीविहीन खेलकुद मन्त्रालय

मन्त्रीविहीन खेलकुद मन्त्रालय

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

Bhat Bhateni
सेमिफाइनलबाटै बाहिरियो नेपाल

सेमिफाइनलबाटै बाहिरियो नेपाल

गिलका उपकप्तान जाडेजा

गिलका उपकप्तान जाडेजा

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत