गौरिकाको नाममा समर्पित गीत - 'हिप हिप हुर्रे गौरिका'
गायिका तिलस्मी खड्काले गौरिकालाई समर्पित गर्दै 'हिप हिप हुर्रे गौरिका' बोलको गीत सार्वजनिक गरेकी हुन् ।
गायिका तिलस्मी खड्काले गौरिकालाई समर्पित गर्दै 'हिप हिप हुर्रे गौरिका' बोलको गीत सार्वजनिक गरेकी हुन् ।
सन् १९८४ को सेप्टेम्बरमा दक्षिण एसियाली महासंघीय खेलकुदको नामबाट साग सुरु भएको थियो । र, ३५ वर्षपछि साग खेलकुदको १३ औं संस्करण नेपालमा आयोजना हुँदैछ ।
सागको ओलम्पिक टर्च सात वटै प्रदेशको परिक्रमा गराउने उदेश्यले शुक्रबारबाट र्याली सुरु भएको हो ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले बिहिबार पत्रकार सम्मेलन गर्दै सागको ओलम्पिक टर्च सात प्रदेश लगिने जनाएको छ ।
साग तयारी समितिले नेपालबाट कुल ५ सय ९६ खेलाडीले सहभागिता जनाउने जानकारी गराएको छ ।
आसन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन र समापनका लागि मुख्य स्थलको रुपमा रहेको रंगशालाको छानो हाल्ने काम बुधबारबाट सुरु गरिएको हो ।
कार्यसम्पादनमा कमजोर र सरकारको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै खेलकुद मन्त्री विश्वकर्मालाई हटाउने प्रधानमन्त्रीको तयारी थियो ।
‘फिट टु फिट, स्लिम टु फिट’ नारासहित डिभाइन सुपरनेचुरल पावर प्रालि स्थापना गरि तीनजना युवा व्यवसायी दिपक सापकोटा, प्रकाश थापा र समीर बस्नेतले फिटनेस सेन्टर संचालनमा ल्याएका हुन् ।
साग तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपालबाट कुल ५ सय ९६ खेलाडीले सहभागिता जनाउने जानकारी गराएको हो ।
घरेलु प्रतियोगिताका पछिल्लो नतिजा हेर्ने हो भने भारोत्तोलनमा एक पछि अर्को कीर्तिमान भंग भईरहेका छन् । नयाँ कीर्तिमान बनिरहेका छन् ।
साधारण सभाको संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।
दुवै संस्थाले सोमबार संयुक्त बिज्ञप्ती जारी गर्दै फोटो खिच्न निषेध गर्ने सम्झौताका प्रावधानप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका हुन् ।