कबड्डीमा भारत समूह विजेता
पराजयका बावजुद नेपाल पनि समूह उपविजेताका रुपमा फाइनल प्रवेश गरिसकेको छ ।
पराजयका बावजुद नेपाल पनि समूह उपविजेताका रुपमा फाइनल प्रवेश गरिसकेको छ ।
नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेको हो ।
भारतकी सरी परमानन्दमले २३८.४ अंकका साथ स्वर्ण पदक जित्दा बंगलादेशकी एड्रिना फिरदोसले २३४.६ अंकका साथ रजत पदकमा चित्त बुझाइन् ।
पुरुषको ३७ किलोमिटर दूरीमा भारतका जोन नभिन थोमसले निर्धारित दूरी ४९ मिनेट २२.२५० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे ।
पुरुष इपीमा भारतका सुनिल कुमारले स्वर्ण, भारतकै जयप्रकाश गुरुप्रकाश कोपराले रजत तथा बंगलादेशका मोहमद इम्तियाज र पाकिस्तानका सैदुद्दिन अलीले कांस्य जिते ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालका विकास थापाले स्वर्ण जितेको छ ।
शुक्रबार सुटिङ हल छिर्दै गर्दा श्रेयामा बेचैनी देखिन्थ्यो । अनुहार मलिनो थियो । आँशु झारिरहेकी थिईन् ।
पोखरामा शुक्रबार कमलले पुरुष ७८ केजी तौल समूहमा कास्य पदक जितेका हुन् ।
सागको पाँचौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
साइक्लिङको पुरुष क्रस कन्ट्रीमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेपछि नेपालले ३२ स्वर्ण जितेर कीर्तिमान कायम गरेको हो ।
बिहिबारको फाइनल खेल्न उनी तयार थिए । भारतीय खेलाडी बिक्रान्त बलियान स्वर्ण भिडन्तका लागि कोर्ट आईसकेका थिए ।
चार राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपालले बिहिबार श्रीलंकालाई २८–२४ ले पराजित गर्यो ।