सुटिङ : भारतको दबदबा कायम
सातदोबाटोस्थित सुटिङ रेञ्जमा बिहीबार १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ ।
सातदोबाटोस्थित सुटिङ रेञ्जमा बिहीबार १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले स्वर्ण जितेकी छिन् ।
संगीताले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित कास्य जितेकी हुन् ।
साइक्लिङको पुरुष क्रस कन्ट्रीमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेसँगै नेपालले ३२ स्वर्ण जितेर कीर्तिमान कायम गरेको हो ।
योसँगै नेपालले सागको इतिहासमा एकै सागमा सर्वाधिक स्वर्ण जितेको यो पहिलो अवसर हो ।
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको प्रस्ताव स्विकार गर्दै पाकिस्तानले १४ औं संस्करणको साग आयोजना निश्चित गरेको हो ।
सागको पाँचौं दिन काठमाडौं र पोखरा गरि कुल १७ खेलमा प्रतिस्पर्धा हुनेछ । १७ खेल मध्ये पाँच खेलको सुरुवात हुनेछ ।
तेक्वान्दोका सक्षम कार्कीले पुरुष ८७ केजी माथिको गेरुगीमा स्वर्ण जित्दा नेपालले स्वर्ण पदकमा शतक पुरा गरेको थियो ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा महिलाको २५ मिटर एयर पेस्तोलमा भारतकी अनु राज सिंहले ३० अंक जोड्दै स्वर्ण जितिन् ।
मिक्स टिम रिलेमा नेपालले १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हासिल गरेको हो ।
कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनलमा नेपाल भारतसँग १७-५ ले पराजित भएको थियो ।