बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
खेलकुदको बजेट घट्ने संकेत

खेलकुदको बजेट घट्ने संकेत

सरकारको प्राथमिकता र पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नयाँ आर्थिक बर्षमा खेलकुद क्षेत्रको बजेट घट्ने देखिएको हो ।

By हिम बिक्रम केसीसोमबार, बैशाख २९, २०७७
Read more →
एसियन गेम्सका पदकधारी सविताको सहयोग

एसियन गेम्सका पदकधारी सविताको सहयोग

सविता र किशोरकै सहयोगमा यसअघि काठमाडौं महानगरपालिका वडा ११ का दैनिक ज्यालादारी गरी गुजारा चलाउने मजदुरलगायतका प्रभावित २ सय परिवारलाई राहत वितरण गरिएको थियो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २९, २०७७
Read more →
खेलकुदमा बजेट – पूर्वाधार निर्माण प्राथमिकतामा

खेलकुदमा बजेट – पूर्वाधार निर्माण प्राथमिकतामा

अर्थमन्त्री युवराज खतिवडाले आईतबारको संसदमा पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा खेलकुदका ठुला पूर्वाधार निर्माणलाई सरकारले प्राथामिकतामा राख्ने बताएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २८, २०७७
Read more →
यूएफसी फाइटर रोनाल्डोलाई कोरोनाको संक्रमण

यूएफसी फाइटर रोनाल्डोलाई कोरोनाको संक्रमण

फ्लोरिडामा शनिबार तय भएको द अल्टिमेट फाइटिङ च्याम्पियनसिपको तयारीमा रहेका रोनाल्डोलाई कोरोना देखिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २७, २०७७
Read more →
दृष्टिविहिनलाई आयशाको सहयोग

दृष्टिविहिनलाई आयशाको सहयोग

कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका दृष्टिविहिनहरुलाई आयशाले सहयोग गरेकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०७७
Read more →
काेराेना राेकथाममा रुपन्देही फुटबल संघको १ लाख सहयोग

काेराेना राेकथाममा रुपन्देही फुटबल संघको १ लाख सहयोग

जिल्ला फुटबल संघका अध्यक्ष दिर्घबहादुर केसी (कुमार)ले उपमहानगरका मेयर शिब सुबेदीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०७७
Read more →
'भ्याक्सिन' नबनेसम्म दर्शक विहिन खेलकुद

'भ्याक्सिन' नबनेसम्म दर्शक विहिन खेलकुद

प्रधानमन्त्री मार्क रुटीले बुधबार सम्पूर्ण आयोजकलाई सेप्टेम्बर १ सम्म खेलकुद कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २६, २०७७
Read more →
ललितपुर जिल्ला अध्यक्षलाई एन्फाले साेध्याे स्पष्टिकरण

ललितपुर जिल्ला अध्यक्षलाई एन्फाले साेध्याे स्पष्टिकरण

सामाजिक सञ्जालमा उपाध्यक्षले दिएको शुभकामनामाथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै सन्देश हालेको प्रति एन्फाले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०७७
Read more →
न्युजिल्याण्ड रग्बीको कप्तानीमा फ्लान्कर

न्युजिल्याण्ड रग्बीको कप्तानीमा फ्लान्कर

न्युजिल्याण्ड रग्बी युनियनले मंगलबार फ्लान्करलाई कप्तान चयन गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २३, २०७७
Read more →
कोरोना प्रभावितलाई राजभण्डारीको सहयोग

कोरोना प्रभावितलाई राजभण्डारीको सहयोग

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पीडित वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत सामाग्री हस्तान्तरण गरे ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २३, २०७७
Read more →
‘एन्फा डे’ आज –  औपचारिक कार्यक्रम नहुने

‘एन्फा डे’ आज – औपचारिक कार्यक्रम नहुने

कोरोना भाईरसको संक्रमण फैलन नदिन मुलुक लकडाउनको अवस्थामा रहेको भन्दै एन्फाले सोमबार कुनै औपचारिक कार्यक्रम नगर्ने भएको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २२, २०७७
Read more →
समिक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले ब्यहोर्ने

समिक्षाको सम्पूर्ण उपचार खर्च एन्फाले ब्यहोर्ने

प्रारम्भिक रुपमा उपचार खर्च वापत २५ हजार रुपैयाँ दिएको एन्फाले समिक्षाको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय लिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २१, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 308 of 410Next