अशोकको प्रशंसा
शुक्रबार, ३० जेठ २०७७खेलपाटी संवाददाता

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काको कार्यको प्रशंसा गर्दै जीसीएस इन्टरनेसनलले धन्यवाद व्यक्त गरेको छ ।
जीसीएसका अध्यक्ष चोङउन चोउले इमेलमार्फत पत्र पठाउदै अशोकको कार्यको प्रशंसा गर्दै निर्णायकको भूमिका निर्वाह गरी सहयोग गरेकोमा धन्यवाद दिएका हुन् ।
जुन ४ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा अशाोकसहित विभिन्न राष्ट्रका १३ जना निर्णायक प्यानलमा थिए ।
एसिया महादेशबाटै अशोक निर्णायक प्यानलमा मनोनित हुने एक्लो हुन् ।







%20(2)-1765947464452.png&w=3840&q=75)





-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)
