महासंघले यसबारे जानकारी दिदै अर्को बर्ष हुने तय भएको विश्व च्याम्पियनसिपको आयोजनाबाट डेनमार्कले नाम फिर्ता लिएको बताएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले एप सार्वजनिक गरेका थिए ।
सञ्चार माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदान स्वरुप उनीहरुलाई खेलकुद पत्रकार तथा सम्मानबाट सम्मानित गरिएको हो ।
नेपाल फुटबल एजेन्टको सहयोगमा खेलाडी र प्रशिक्षक मिलेर व्यंग्यसहितको सर्ट मुभी बनाउने भएका हुन् ।
महानगरकी सामाजिक विकास विभाग महाशाखा प्रमुख विमला कोईरालाले कोरोनाका कारण प्रभावित बनेको अनुदान वितरण मंगलबार हुने खेलपाटीलाई बताईन् ।
कोरोनाको कारण उपचाररत एमएमए प्रशिक्षक अब्दुलमानपको ५७ वर्षको उमेरमा निधन भएको हो ।
क्लबले पठाएको सहयोग रकम शुक्रबार सिप्यानका अध्यक्ष मनिस राज पाण्डेले सेते दाइको श्रीमतीलाई प्रदान गरे ।
नयाँ खेलकुद विकास ऐन बिहिबारबाट लागू भएसंगै राखेपमा नयाँ सदस्य सचिव नियुक्ति गरिने भएको हो ।
वर्कशपमा मोटर स्पोर्ट्स सिंगापुरकी महासचिव तथा एफआईए वुमन्स इन मोटर स्पोर्ट्स कमिसन जनेट्टी तानले 'वुमन्स इन मोटर स्पोर्ट्स' र चाईनिज ताइपे मोटर स्पोर्ट्सका अध्यक्ष डा.क्वाङ्ग विङ्गले 'शर्ट सर्किट एण्ड अटो जिमखाना' बारे प्रस्तुति दिएका थिए ।