सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

महानगरको अनुदान ए डिभिजन क्लबले भोलि पाउने

आइतबार, २१ असार २०७७खेलपाटी संवाददाता
महानगरको अनुदान ए डिभिजन क्लबले भोलि पाउने

ए डिभिजन लिगकाे विजेता मछिन्द्र । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक बर्ष ए डिभिजन क्लबलाई उपलब्ध गराउदै आएको अनुदान रकम भोलि (सोमबार) वितरण गर्ने भएकाे छ ।

महानगरले आफ्नो क्षेत्रभित्रका ए डिभिजन क्लबलाई बार्षिक १० लाख उपलब्ध गराउदै आएको छ । सोही अनुसार महानगरले यस बर्ष समेत ए डिभिजनका ६ क्लबलाई अनुदान रकम उपलब्ध गराउन लागेको हो ।

महानगरकी सामाजिक विकास विभाग महाशाखा प्रमुख विमला कोईरालाले कोरोनाका कारण प्रभावित बनेको अनुदान वितरण साेमबार हुने खेलपाटीलाई बताईन् ।

‘तीन महिना अघि निर्णय भएपनि कोरोनाको करणले अनुदान वितरण गर्न सकेका थिएनौ । मंगलबार सामान्य कार्यक्रम आयोजना गरेर अनुदान वापतको रकम वितरण गर्न लागेका छौ ।’ उनले भनिन् ।

अनुदान रकम ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लब, संकटा, हिमालयन शेर्पा, मनाङ मस्र्याङ्दी, काठमाडौं खेल मण्डल र सरस्वती युथ क्लबले प्राप्त गर्नेछन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो भुगोललाई फुटबलको माध्यमबाट प्रतिनिधित्व गर्ने ए, बी र सी डिभिजन क्लबलाई बार्षिक अनुदान उपलब्ध गराउदै आएको छ ।

महानगरले ए डिभिजन क्लबलाई १० लाख, बीलाई ३ लाख र सी डिभिजन क्लबलाई २ लाख रुपैयाँ अनुदार वितरण गर्दै आएको छ ।

काठमाडौं महानगरले नगरको नीति तथा कार्यक्रममै राखेर क्लबलाई अनुदान रकम बितरण गर्दै आएको छ । महानगरको अनुदान रकम लिए वापत क्लबहरुले महानगरको लोगो क्लबको जर्सीमा लगाउनेछन् ।

महानगर भित्रका क्लबलाई आर्थिक रुपमा सहयोग पुर्याउने उद्धेश्यले काठमाडौं महानगरले विभिन्न श्रेणीका क्लबलाई आर्थिक अनुदान वितरण गर्न थालेको हो ।

यस बर्ष कोरोनाका कारण कार्यक्रम प्रभावित बनेपछि बी र सी डिभिजन क्लबले अर्को बर्ष रकम प्राप्त गर्नेछन् ।

‘कोरोनाले बी र सी डिभिजनका क्लबलाई निर्णय गरेर अनुदान बाँड्न सकिएन । यस आर्थिक बर्षको रकम सहित अर्को बर्ष क्लबले अनुदान पाउनेछन् ।’ कोईरालाले भनिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

 घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

च्यालेन्स ट्रफीमा नेपालको पहिलो जित

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश

पाँचथरलाई हराउँदै झापा अन्तिम ४ मा प्रवेश