मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालमा पहिलोपटक मोटर स्पोर्ट्सबारे वर्कशप

बिहिबार, १८ असार २०७७खेलपाटी संवाददाता
नेपालमा पहिलोपटक मोटर स्पोर्ट्सबारे वर्कशप
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालमा पहिलो पटक मोटर खेलकुदबारे वर्कशपको आयोजना भएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले बिहीबार जुमको सहायताबाट 'मोटर स्पोर्ट्स इन नेपाल' नामक वर्कशपको आयोजना गरेको हो ।

वर्कशपमा मोटर स्पोर्ट्स सिंगापुरकी महासचिव तथा एफआईए वुमन्स इन मोटर स्पोर्ट्स कमिसन जनेट्टी तानले 'वुमन्स इन मोटर स्पोर्ट्स' र चाईनिज ताइपे मोटर स्पोर्ट्सका अध्यक्ष डा.क्वाङ्ग विङ्गले 'शर्ट सर्किट एण्ड अटो जिमखाना' बारे प्रस्तुति दिएका थिए ।

त्यस्तै इन्स्टिच्युट अफ रोड सेफ्टी ट्राफिक इन्भाइरोमेन्ट पाकिस्तानकी समीर नाजिरले 'फोर व्हिलर सेफ्टी' र एफआईए इन्भाईरोमेन्ट एण्ड सस्टेनेबिलिटी कमिसनका सदस्य गोविन्द भट्टराईले 'इन्भाईरोमेन्ट एण्ड सस्टेनेबिलिटी इस्युज इन मोटर स्पोर्ट्स' विषयमा प्रस्तुति दिएका थिए ।

वर्कशपमा भग्सवागन नेपालका सिइओ विवेक बिजुक्छेले 'भग्सवागन इन्भल्भमेन्ट इन मोटर स्पोर्ट्स, डेल्टा टायर नेपालका बिक्रम सिंघनियाले 'डेल्टा टायर एण्ड मोटर स्पोर्ट्स इन्भल्भमेन्ट', नेपाल अटोमोबाइल्स नेपाल (नासा) का महासचिव आशिष गजुरेलले नासाको २० वर्षे कार्ययोजनाबारे जानकारी दिएका थिए ।

वर्कशपमा नेपाल मोटर स्पोर्ट्स क्लबका आशिष लामिछानेले 'मोटर स्पोर्ट्स इन नेपाल' र मोटर स्पोर्ट्स कोलमनिस्ट आत्मीय सिलवालले डिजिटल मोटर स्पोर्ट्सबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा फेडेरेसन इन्टरनेसनल डी अटो मोबाइलका सेला घेब्रेमाधीन र फर्मुला वानका सिनियर स्टुवार्ड प्रभाकरले विभिन्न विषयमा टिप्पणी गरेका थिए ।

आधा दर्जन बढी देशका ५० बढी शहभागी वर्कशपमा फोर व्हिलर स्पोर्ट्स र ड्राइभ टुरिजमका विषयमा समेत चर्चा गरिएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान