सागका स्वर्णधारीलाई कांग्रेसले नगदसहित सम्मान गर्ने
कांग्रेसको केन्द्रिय खेलकुद विभागको सोमबार बसेको बैठकले सागका स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।
कांग्रेसको केन्द्रिय खेलकुद विभागको सोमबार बसेको बैठकले सागका स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।
खेलको दौरान चोट बोकेर उपचार गराईरहेकी प्रतिभालाई कोषले २ लाख रुपैयाँ सहयोग गरेको हो ।
लस एन्जल्स लाकर्सका स्टार जेम्स हालसम्म १६ पटक एनबीए अल स्टार र ४ पटक मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।
ह्यामिल्टनले आइतबार रेड्बुलका म्याक्स भेर्स्टापेनलाई पछि पार्दै वर्षको पहिलो उपाधि जितेका हुन् ।
रुसमा जन्मिएकी एक्टेरिनाले गत फेब्रुवरीमा सन्यास लिएकी थिइन् । चोटको कारण उनले कम उमेरमै सन्यास लिएकी थिइन् ।
यस्तै एनएसजेएफ गण्डकीले आगामी दिनमा यसप्रकारका निन्दनीय क्रियाकलाप नदोहोर्याउन चेतावनी दिँदै खेल पत्रकारसहित सिंगो स्वतन्त्र पत्रकारिता रक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित संघ, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।
आयोजक टोकियो ओलम्पिकले शुक्रबार जुलाई २३ देखि अगस्ट ८ सम्म हुने खेलकुदको कुम्भमेलाको खेल तालिका सार्वजनिक गरेको हो ।
शुक्रबार विभागीय प्रमुख र शाखा प्रमुखसंगको बैठकमा सदस्य सचिव ढकालले विनियोजित बजेटका आधारमा परिषद्को वार्षिक कार्य योजना तयार पार्न निर्देशन दिएका हुन् ।
नयाँ ऐन अनुसार परिषद्को सदस्य सचिवमा दाबी गरेका दुई जना उमेर हदका कारण प्रतिस्पर्धामा अयोग्य देखिएका हुन् ।
छानबिन समितिका संयोजक तथा केन्द्रिय उपाध्यक्ष वीरबहादुर खड्काले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन हस्तान्तरण गरे ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबरपछि दर्शकहरुलाई मैदानमा पुगेर खेल हेर्न पाउने वातावरण बनाईरहेको बताएका छन् ।
पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट हुन लागेको नियुक्ति प्रक्रियामा सबैको नजर छ । यसअघि सत्तारुढ दलका विश्वासपात्र मात्र राखेप सदस्य सचिवमा नियुक्त हुन्थे । तर नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आईसकेपछि खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।