फ्रेन्ड्स क्लबले भक्तपुरमा ट्रेनिङ सेन्टर बनाउने
शीर्ष डिभिजनको क्लब भएरपनि अभ्यास गर्ने मैदान समेत नभएको फ्रेन्ड्सले भक्तपुरको मानेडाँडा क्षेत्रमा रहेको सार्वजनीक जग्गामा ट्रेनिङ सेन्टर बनाउने भएको हो ।
शीर्ष डिभिजनको क्लब भएरपनि अभ्यास गर्ने मैदान समेत नभएको फ्रेन्ड्सले भक्तपुरको मानेडाँडा क्षेत्रमा रहेको सार्वजनीक जग्गामा ट्रेनिङ सेन्टर बनाउने भएको हो ।
असार २२ गते जिम्मेवारी पाएका कार्यवहाक सदस्य सचिव ढकालले मन्त्रालयबाटै परिषद्को दैनिक कार्य सञ्चालन गरिरहेका छन् । राजनीतिक नियुक्ति हुने पदमा प्रशासनिक ब्यक्तिले खासै रुचि देखाउन नहुने ढकालको राय छ ।
कोरोना भाईरसको कारण युएस, मेक्सिकन र ब्राजिलियन ग्राण्ड प्रिक्स रद्द गरिएको हो ।
वेब सिरियलको निर्माण कार्य गत असार २१ गतेदेखि काठमाडौंको कुलेश्वरस्थित गणेश मन्दिरमा विधिपूर्वक पुजाआजा गरेर शुभारम्भ गरिएको थियो ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी गोपीचन्द्र पार्कीसहित १७ खेलाडी शसस्त्रको जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् ।
विभागको साउन ५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराए ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको हो ।