प्रदेश सरकारको पुरस्कारमा प्रशिक्षक असन्तुष्ट
साग समापन लगत्तै आफ्ना प्रदेशका विजेता खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको प्रदेश सरकारले ६ महिनापछि खेलाडीलाई सम्मान गरेको हो ।
साग समापन लगत्तै आफ्ना प्रदेशका विजेता खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको प्रदेश सरकारले ६ महिनापछि खेलाडीलाई सम्मान गरेको हो ।
मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिदै बिहिबारसम्म दर्खास्त आह्वान गरेको थियो ।
प्रदेश सरकारले बुधबार सागका पदकधारी खेलाडीलाई सम्मान गरेको हो ।
केहि वर्षयता मकाउमा कार्यरत दीपाले लालबजार निवासी थापालाई ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।
दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजिनामा दिएको विष्टले जनाएका छन् ।
नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै भलिबलका पूर्व राष्ट्रिय खेलाडीद्धय निलम र अन्जुले समेत आवेदन दिएका हुन् ।
पाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो ।
नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।
उपमहानगरपालिकाले आफ्नो सातौं नगरसभाको अवसरमा सम्मान गर्ने भनेर बोलाएपनि सम्मान नगरी फिर्ता पठाएर अपमान गरेको सन्जुको भनाई छ ।