राखेपका पूर्व उपाध्यक्ष तिम्सिनालाई कोरोना
नेपाल ओलम्पिक कमिटिका उप-महासचिव समेत रहेका तिम्सिनाले बिहीबार आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
नेपाल ओलम्पिक कमिटिका उप-महासचिव समेत रहेका तिम्सिनाले बिहीबार आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
नेपाल सरकार मन्त्रीपरिषद्को असोज २९ गतेको निर्णण अनुसार राखेप बोर्ड सदस्य नियुक्त भएका लाखे र श्रेष्ठलाई ललितपुर आईटिएफ तेक्वान्दोले बिहीबार सम्मान गरेको हो ।
प्रतिष्ठानका सल्लाहकार कुँवरलाई राखेपको बोर्ड सदस्यमा नियुक्त भएकोमा बधाइ दिएको हो ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा खड्काले सो कुरा बताएका हुन् ।
परिषद्का नव नियुक्त बोर्ड सदस्यलाई सोमबार सम्बोधन गर्दै खेलकुद मन्त्री विश्वकर्माले बिषयगत र रुचि अनुसारको जिम्मेवारी लिएर काम गर्न निर्देशन दिए ।
बेलायतका अधिकारीहरुले टोकियो ओलम्पिक रुसी ह्याकरको निशानामा परेको बताएका छन् ।
मन्त्रीपरिषद्को २९ गते बसेको बोर्ड बैठकले राखेपमा ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो ।
दुवै जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र दुवै जना घर फर्कने तयारीमा रहेको क्यानका एक सदस्यले खेलपाटीलाई जानकारी गराए ।
कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै बोर्ड बैठक दशैं पछि मात्र बस्ने भएको हो ।
नागार्जुन नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको आउटडोर फिटनेस पार्कको शनिबार पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका छन् ।
नेपाली खेलकुदमा पछिल्लो समय रुचाईएको केल्मीको आउटलेट उग्रतारा स्पोर्टस हब शनिबारबाट जावलाखेलमा संचालनमा आएको हो ।