शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘निष्ठा र ईमानका साथ सकेको गरे’

शनिबार, ११ पौष २०७७खेलपाटी संवाददाता
‘निष्ठा र ईमानका साथ सकेको गरे’
Loading ad...
mustang rice ad

काठमाडौं । निवर्तमान युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले निष्ठा र ईमानका साथ प्राप्त जिम्मेवारी सम्पन्न गरेको बताएका छन् ।

मन्त्रीमण्डल पुनर्गठनमा सरकारबाट बाहिरिएका मन्त्री विश्वकर्माले ठुलो अवसरको रुपमा मन्त्रालय जिम्मेवारी सम्हाल्ने मौका पाएको उल्लेख गर्दै निष्ठा र ईमानका साथ कर्तव्य पुरा गरेको बताएका हुन् ।

‘कति काम गरे ईतिहासले त्यसको समिक्षा त गर्नेनै छ । तर जे जति सकारात्मक उपलब्धि छ, सबै सामुहिक प्रयत्नबाट हासिल भएका उपलब्धि हुन् ।’ मन्त्री विश्वकर्माले खेलपाटीसंग भने, ‘जति गरे निष्ठा र ईमानका साथ गरे । सोचेको जति काम गर्न सकिन भन्ने लाग्छ ।’

मन्त्री विश्वकर्माले एसियन गेम्सको सफलता, छोटो समयमा सागको आयोजना र नतिजा तथा राष्ट्रिय खेलकुद विकास ऐनको निर्माण र कार्यान्वयनलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिको रुपमा ब्याख्या गरे ।

उनले खेलकुद क्षेत्रका विकृति र विसंगतिलाई खेलकुद ऐनमार्फत विधी सम्मत तरिकाले सम्बोधन गर्न सकिएकोमा खुसी ब्यक्त गरे ।

प्रधानमन्त्री केपी ओलीले २०७४ साल चैत २ गते खेलकुद मन्त्रीमा विश्वकर्मालाई नियुक्त गरेका थिए । पहिलो पटक मन्त्रीमण्डलमा सहभागी बनेका विश्वकर्माले ३४ महिना युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्न मौका पाए ।

मन्त्री विश्वकर्माले दुई कामलाई आफ्नो कार्यकालमा पुरा गर्न नसकिएको स्विकार गरे ।

मुलपानीको अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण र कर्णाली प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशलाको काम अघि बढाउन नसकेको उनको पछुतो रह्यो ।

मन्त्रालय सम्हालेको तीन महिनामा जग्गा सम्बन्धि विवाद समाधान गर्न सक्यौ । तर मैदानको काम सक्न विभिन्न प्रतिकुलता सिर्जना भए । उनले भने, तीन पटक बजेट छुट्याउँदा समेत स्थानीय संयन्त्रका कारण कर्णाली प्रदेशको रंगशालाको काम अघि बढ्न सकेन ।’

मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद र १३ औं सागका दौरान बनेका खेल पुर्वाधारलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिको रुपमा उल्लेख गरेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा