तस्बिरमा खेलाडीको भाइटीका
कोरोना भाईरसको महामारीको कारण यस पटकको तिहार केहि प्रभावित बनेको छ । अघिल्ला वर्षहरु जस्तो तिहार रौनक छैन ।
कोरोना भाईरसको महामारीको कारण यस पटकको तिहार केहि प्रभावित बनेको छ । अघिल्ला वर्षहरु जस्तो तिहार रौनक छैन ।
यससँगै ह्यामिल्टनले सर्वाधिक धेरै विश्व च्याम्पियनसिपको उपाधि जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
स्पेनिस पत्रिका मार्कासँगको अन्तर्वार्तामा बोल्टले युभेन्ट्सका स्टार रोनाल्डो आफु भन्दा छिटो भएको बताएका हुन् ।
एनएनआईपीए स्पोर्टस अवार्डको एक विधाको प्रायोजकको रुपमा स्काई ब्रान्ड नेपाल जोडिएको हो ।
मन्त्रालयले शुक्रबार करातेका मण्डे र तेक्वान्दोकी आयषासहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गरिने जनाएको छ ।
नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएकोमा लाखको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल ओलम्पिक कमिटिका उप-महासचिव समेत रहेका तिम्सिनाले बुधबार आफु कोरोना मुक्त भएको बताएका छन् ।
एन्फा अध्यक्ष शेर्पाले मंगलबार आफु कोरोना भाईरसबाट मुक्त भएको बताएका छन् ।
अध्यक्ष बज्राचार्यले शनिबार सामाजिक संजाल फेसबुकबाट आफुलाई कोरिना संक्रमण भएको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खनाललाई राखेपको नयाँ बोर्डमा सदस्यको रुपमा नियुक्त गरेका हुन् ।