विवाद प्रतिवेदनको निष्कर्श : ‘आफ्नो विवाद आफै मिलाउँ’
करिब दुई हप्ता लगाएर तयार पारिएको प्रतिवेदनको निष्कर्श अनुसार राखेपले फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षले आपसी विवाद एवं मनमुटावलाई आपसी समझदारी कायम गर्दै अघि बढ्नुपर्ने बताएको हो ।










.jpg&w=3840&q=75)


