एनओसी उप–महासचिव तिम्सिना टोकियो ओलम्पिक नजाने
सामाजिक संजाल फेसबुकमा विविध कारणले आफु टोकियो ओलम्पिकमा सहभागी हुन नसक्ने बताएका छन्।
सामाजिक संजाल फेसबुकमा विविध कारणले आफु टोकियो ओलम्पिकमा सहभागी हुन नसक्ने बताएका छन्।
नेपाली टिम कतारको दोहा हुँदै काठमाडौं आईपुग्ने छन् ।
राजधानी टोकियोमा जारि ओलम्पिकमा सोमबारसम्म कुल ५० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा २३ राष्ट्रले स्वर्ण जितेका छन् ।
नेपाली टिम कतारको दोहा हुँदै स्वदेश फर्कने छन् ।
पत्रकार सम्मेलनमा प्रशिक्षक इन्द्राले ओलम्पिक कमिटीले आफुमाथि षडयन्त्र गरेको भन्दैै न्यायका लागि माग गरेकी छिन् ।
स्पेनको अल्कानिजमा आयोजित युरोपियन ट्यालेन्ट कप रेसको दौरान दुर्घटनामा परेर हुगोको निधन भएको हो ।
राजधानी टोकियोमा जारि ओलम्पिकमा आइतबारसम्म कुल २९ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा १६ राष्ट्रले स्वर्ण जितेका छन् ।
राजधानी टोकियोमा जारि ओलम्पिकको दोस्रो दिन शनिबार कुल ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिक २०२० मा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलवल ८ अंंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
एन्फा कम्प्लेक्समा महिला खेलाडीले केक काटेर गुरु पूर्णिमा मनाएका छन् ।
यस स्पर्धामा रुसकी अनास्टासिया गलाशीनाले रजत र स्विट्जरल्यान्डकी क्रिस्टिन निनाले कास्य पदक जितिन् ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।