टोकियो ओलम्पिकको उद्घाटन (फोटोफिचर)
जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच 'टोकियो ओलम्पिक' औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच 'टोकियो ओलम्पिक' औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष कार्यक्रमका बीच 'टोकियो ओलम्पिक' औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
मेरोखेल डट कमका पत्रकारद्धय बिभु श्रेष्ठ र बिभा थापामाथि प्रशिक्षक अब्दुल्लाहले अपशब्द प्रयोग गरि गाली गलौच गरेको भन्दै मञ्चले शुक्रबार बिज्ञप्तिमार्फत घटनाको निन्दा गरेको छ ।
आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिनको क्वारेन्टिनको समय अनिवार्य गरेको छ ।
राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच 'टोकियो ओलम्पिक' औपचारिक रुपमा सुरु हुनेछ । केहि खेलको प्रतिस्पर्धा भने बुधबारबाट सुरु भईसकेको छ ।
नेपाल पुलिस क्लबको फुटबल, भलिबल र बास्केटबल टिमलाई केल्मीले चार वर्षका लागि प्रायोजन गर्ने भएको छ ।
कमिसनका प्रदेश संयाेजक एवम विर्तामोड नगरपालिका -३ का वडाध्यक्ष भाेजराज सिटाैला, महासंघका अध्यक्ष एकराज गिरी, प्रदेश संचार प्रतिष्ठानका सदस्य गाेपाल काफ्ले लगायतले पुरस्कार हस्तान्तरण गरेका छन् ।
अष्ट्रेलिया र न्युजिल्याण्डले बिहीबार विश्वकपबाट नाम फिर्ता लिएका छन् ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले बुधबार २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो ।
म्यानचेस्टर प्रहरीले शुक्रबार बाल यौन शोषणको आरोपमा एक खेलाडीलाई पक्राउ गरेको हो ।
तीन दिन अघि जापान पुगेकी भट्टले मंगलबार क्वारेन्टाइनको समय पुरा गरि अभ्यास सत्र सुरु गरेकी हुन् ।
नयाँ समितिको उपाध्यक्षमा ध्रुवलाल तण्डुकार र अनिल श्रेष्ठ रहेका छन् ।