आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
परियारलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

परियारलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पत्रकार परियार १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १८, २०७८
Read more →
पलेशा कास्य पदकको नजिक

पलेशा कास्य पदकको नजिक

के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरिरहेकी पलेशा रिपिचेजको सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई हराउँदै कास्य नजिक पुगेकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १८, २०७८
Read more →
पलेशा रिपिचेजको सेमिफाइनलमा

पलेशा रिपिचेजको सेमिफाइनलमा

रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई पराजित गरिन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १८, २०७८
Read more →
पलेशा पहिलो खेलमै पराजित

पलेशा पहिलो खेलमै पराजित

राउण्ड अफ १६ अन्तर्गत शुक्रबार भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १८, २०७८
Read more →
टिकटबाट करोड बढी आम्दानी

टिकटबाट करोड बढी आम्दानी

साधारणतर्फको प्यारापिटका दर्शकले हजार र मञ्च रहेको भीआईपीतर्फ बस्ने दर्शकले दुई हजार रुपैयाँको टिकट लिएर खेल हेर्न सक्नेछन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १७, २०७८
Read more →
नवीनको बुबाआमाको उपचारमा सन्तोषको सहयोग

नवीनको बुबाआमाको उपचारमा सन्तोषको सहयोग

सन्तोषले पूर्व राष्ट्रिय खेलाडी नवीनको बुबाआमाको उपचारको लागि ५३ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १६, २०७८
Read more →
जोशीको सालिक अनावरण

जोशीको सालिक अनावरण

नेपाली खेलकुदमा पुर्राएको योगदानको कदर गर्दै जोशीको सालिक राखिएको हो। सालिक ओलम्पिक भवनको भुईतल्लामा नेपाल ओलम्पिक संग्राहलय अगाडि रहेको छ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १५, २०७८
Read more →
पलेशाको पहिलो प्रतिद्वन्दी बेलायती

पलेशाको पहिलो प्रतिद्वन्दी बेलायती

मंगलबार निकालिएको टाइ सिट अनुसार पलेशाले पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग खेल्ने तय भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १५, २०७८
Read more →
पारालिम्पिक खेल्न जापान पुगेकी पलेशा अभ्यासमा

पारालिम्पिक खेल्न जापान पुगेकी पलेशा अभ्यासमा

टोकियो पुगेर क्वारेन्टाइनको समय पूरा गर्दै पलेशाले अभ्यास सत्र सुरु गरेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १३, २०७८
Read more →
एमयूएफसी विजय चोकसँग सफ्टनेपको सहकार्य  

एमयूएफसी विजय चोकसँग सफ्टनेपको सहकार्य  

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडको नेपाली समर्थकको समूह एमयूएफसी नेपाल र विजय चोक युथ क्लबले सहकार्य गर्दै सी छनौट खेल्न लागेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १२, २०७८
Read more →
काठमाडौं तेक्वान्दोको आर्थिक सहयोग

काठमाडौं तेक्वान्दोको आर्थिक सहयोग

दीपिकाको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले काठमाडौं जिल्लाले उनको स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन पहल गरेको अध्यक्ष अशोक खड्काले जानकारी गराए । अध्यक्ष खड्काले ७७ हजार २ सय १० रुपैयाँ रकम संकलन भएको जानकारी दिए ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ११, २०७८
Read more →
सागको अनियमितताबारे राखेपको धारणा माग

सागको अनियमितताबारे राखेपको धारणा माग

लोकतान्त्रिक खेलकुदले शुक्रबार एक विज्ञप्ति निकाल्दै महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं सागमा भ्रष्टाचारजन्य कार्यहरु भएको देखिएको भन्दै  राखेप  र सदस्यसचिवको धारणा सार्वजनिक गर्न माग गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ११, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 227 of 414Next