आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
पलेशा र लामा सम्मानित

पलेशा र लामा सम्मानित

नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा पलेशा र लामा सम्मानित भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २२, २०७८
Read more →
म्याच फिक्सिङमा कहिले गम्भीर बन्ने ? 

म्याच फिक्सिङमा कहिले गम्भीर बन्ने ? 

धादिङबाट 'सी' छनोट खेल्ने शुभारम्भ युवा समाजले मिलेमतोको प्रस्तावनै आएको दाबी गर्दै अनुसन्धानका लागि एन्फामा निवेदननै दिएको छ । फिक्सिङको आरोप र आशंका गर्ने धेरै क्लब छन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २२, २०७८
Read more →
पलेशा ओलम्पिक वरीयताको शीर्ष पाँचमा   

पलेशा ओलम्पिक वरीयताको शीर्ष पाँचमा   

जापानमा जारी टोकियो पारालिम्पिकमा सहभागिता जनाएकी पलेशाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २२, २०७८
Read more →
च्यासल रंगशालामा खोला पस्यो

च्यासल रंगशालामा खोला पस्यो

आईतबार राति परेको अविरल वर्षाका कारण बागमती खोला च्यासल रंगशालामा पसेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ २१, २०७८
Read more →
म्युनिख ओलम्पिकको त्यो नरसंहार

म्युनिख ओलम्पिकको त्यो नरसंहार

त्यतिबेला प्यालेष्टेनी समूह ब्ल्याक सेप्टम्बरका ८ जना सदस्यले इजरायलको ओलम्पिक टिमका ११ जना सदस्यलाई बन्दी बनाइ मारेका थिए । जसलाई ‘म्युनिख नरसंहार’ को रुपमा व्याख्या गरिदै आएको छ ।

By नमीन ढकालसोमबार, भदौ २१, २०७८
Read more →
स्वदेश फर्किए पारालिम्पिक टिम

स्वदेश फर्किए पारालिम्पिक टिम

नेपाली पारालिम्पिक टिम साँझ ७ :३५ मा नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई पारा तेक्वान्दोका पदाधिकारी र तेक्वान्दो संघका पदाधिकारीले स्वागत गरेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २०, २०७८
Read more →
पूर्व प्रधानमन्त्री र गृहमन्त्री दशरथ रंगशालामा

पूर्व प्रधानमन्त्री र गृहमन्त्री दशरथ रंगशालामा

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न आईतबार पूर्व प्रधानमन्त्री र गृहमन्त्री खाँड दशरथ रंगशाला पुगेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २०, २०७८
Read more →
पारालिम्पिक टिम आज नेपाल आईपुग्ने

पारालिम्पिक टिम आज नेपाल आईपुग्ने

पारालिम्पिकका लागि जापान गएका ६ सदस्यीय नेपाली टिम आज अपरान्ह नेपाल आईपुग्ने छन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २०, २०७८
Read more →
पलेशा नगदसहित सम्मानित

पलेशा नगदसहित सम्मानित

एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेशालाई २ लाख ५० हजार नगदसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १९, २०७८
Read more →
पारालिम्पिक टिम भोलि नेपाल आईपुग्ने

पारालिम्पिक टिम भोलि नेपाल आईपुग्ने

पारालिम्पिकका लागि जापान गएका ६ सदस्यीय नेपाली टिम आइतबार अपरान्ह नेपाल आईपुग्ने भएका हुन्।

By खेलपाटी संवाददाताशनिबार, भदौ १९, २०७८
Read more →
प्याट्रीयट्स लेजेण्ड डेभिडको निधन

प्याट्रीयट्स लेजेण्ड डेभिडको निधन

नेसनल फुटबल लिग टिम न्यु इंग्ल्यान्ड प्याट्रीयट्सका लेजेण्ड डेभिडको साउथ कारोलिनामा दुर्घटनामा परेर निधन भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १९, २०७८
Read more →
पलेशा ऐतिहासिक पदकबाट बन्चित

पलेशा ऐतिहासिक पदकबाट बन्चित

तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहको रिपिचेजको फाइनलमा पराजित भएपछि पलेशा कसे पदक जित्नबाट बन्चित भएकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १८, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 226 of 414Next