थ्री स्टारका अध्यक्ष जोशीलाई मातृशोक
आइतबार, भदौ २७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहमहासचिव अरुण मान जोशीलाई मातृशोक परेको छ।
थ्री स्टार क्लबका अध्यक्ष समेत रहेका जोशीको ममतामयी आमा रमा जोशीको गएराति निवासमा ८२ वर्षको उमेरमा निधन भएको एन्फाले जनाएको छ।
स्व. जोशीलाई डायबिटीजको समस्या रहेको थियो।
उनको पार्थिव शरीरलाई धार्मिक परम्परा अनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।








-1762154705887.png&w=3840&q=75)
-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

