हरि खड्का दोषी ठहर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो ।
उदघाटन करिब ६ लाख मानिसले निशुल्क हेर्न पाउनेछन् ।
आयोजक चीन ७ स्वर्ण, ४ रजत र २ कास्यसहित चौथो स्थानमा छ ।
श्रेष्ठले पोखरा १७ दोबिल्लास्थित सहारा एकेडेमीमै पुगेर बुधबार एक कार्यक्रमकाबीच क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) लाई २८ थान ट्रयाक सुट हस्तान्तरण गरेका हुन् ।
मन्त्री स्तरीय निर्णय अनुसार खेलकुद मन्त्रालयले थापालाई आर्थिक र प्रशासनीक अधिकार सहित कार्यकारी जिम्मेवारी दिएको हो ।
कार्यक्रममा छेलो खेल प्रतियोगितामा महत्वपूर्ण योगदान पुर्राएको भन्दै अग्रज खेलाडी दक्षबहादुर गुरुङलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा खेलाडीको अत्याधिक चापलाई हेर्दै ८ गते सम्म लम्बाईएको संघले जनाएको छ ।
शनिबार मछिन्द्र र च्यासलबीचको खेलमा देखिएको मेडिकल विषयमा जानकारी दिन एन्फाले सबै पत्रकारलाई बोलाएको थियो ।
कामिलाले रुस ओलम्पिक कमिटिलाई गत सोमबार टिम फिगर स्केटिङमा स्वर्ण पदक दिलाएकी थिईन् ।
अमेरिका तेस्रो स्थानमा रहेको छ ।
आईएसएफको स्वीकृतिमा नेपाल विद्यालय खेलकुद महासंघले प्रिमियरलाई पूर्ण सदस्यता प्रदान गरेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका आईएसएफ टेक्निकल कमिसनका संयोजक राजकुमार कार्कीले जनाएका छन् ।
प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा फागुन ३ गते पोखरामा खुला ठेलो (छेलो) प्रतियोगिता आयोजना हुन लागेको हो ।