इटालीलाई एडिडासले प्रायोजन गर्ने
विश्व चर्चित ब्राण्ड एडिडासले २०२३ बाट इटालीको राष्ट्रिय टिमलाई प्रायोजन गर्ने भएको हो ।
विश्व चर्चित ब्राण्ड एडिडासले २०२३ बाट इटालीको राष्ट्रिय टिमलाई प्रायोजन गर्ने भएको हो ।
कुल ७० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगितामा ७ खेलमा ५ जित र २ बराबरीसंगै ६ अंकको साथ उनी च्याम्पियन भएकी हुन् ।
पोखरामा भएको ओलम्पिक डे २०२२ को अग्रिम योजना तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटि अन्तर्गत गठित स्पोर्टस फर अल कमिसन नेपालका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले हरेक नागरिकलाई खेलकुदको महत्वका बारेमा बुझाउन आवश्यक रहेको बताए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालले बुधबार प्रेस विज्ञप्ति निकाल्दै अभियानलाई काठमाडौं इन्जिनियरिङ कलेजले प्रायोजन गरेको जनाएको छ ।
सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
'दिगो भविष्यका लागि लैंगिक समानता' भन्ने मूल नाराका साथ मनाईएको महिला दिवसका दिन महासंघले काठमाडौंमा र्याली प्रदर्शन गरेको छ ।
कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान पत्रसहित २५ हजार रुपैंया प्रदान गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एन्फाले विशेष कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाएको छ ।
आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले सोमबार विज्ञप्ति निकाल्दै फागुन २४ गते नारी दिवस परेको हुँदा महिलाहरुलाई प्रवेश निशुल्क गरिएको जनाएको छ ।
सुजलका धर्मपत्नी सलिका चन्दले सोमबार मेडिसिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् ।