कबड्डीमा नेपालको विजयी सुरुआत
आइतबार, चैत ६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपालले बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
ढाकामा आइतबार भएको खेलमा इन्डोनेसियालाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालले इन्डोनेसियालाई ४७-१८ ले पराजित गरेको हो ।
अब नेपालले दोस्रो खेलमा सोमबार इराकसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै मंगलबार नेपालले केन्यासँग खेल्नेछ ।
नेपालको विजयी सुरुआत
















-1762856022963.jpg&w=3840&q=75)