ओलम्पियन संघको अभिमूखिकरण कार्यक्रम सुरु
ओलम्पियनहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ नेपाल ओलम्पिक कमिटीको केन्द्रीय कार्यालयमा सुरु भएको हो।
ओलम्पियनहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ नेपाल ओलम्पिक कमिटीको केन्द्रीय कार्यालयमा सुरु भएको हो।
ब्रोम्ली मेजिट्रेट्स अदालतले राडुकानुलाई पछ्याएर सताएको आरोपमा दोषी ठहर भएका अमृतलाई रेस्ट्रेनिङ अर्डर र सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाएको हो ।
जिल्ला र संघहरुको निर्वाचन स्थगित भएपनि बी, सी डिभिजनका क्लब र प्रदेश फुटबल संघको निर्वाचन भने पूर्व निर्धारित समयमै हुने तुलाधरले बताए ।
नेपालका चार खेलाडीले लेवननमा हुने ३० औं एसियन अल्पाइन स्की च्याम्पियनशीपमा सहभागिता जनाउने भएका छन् ।
काठमाडौंमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयको बृहत्त छलफल गरेर नासाले आफ्ना ईभेन्टको प्रोमो र क्यालेन्डर सार्वजनीक गरेको बताएको छ ।
नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ ।
आयोजक चीन भने तेस्रो स्थानमा रहेको छ ।
जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरियो ।
बैठकले राखेपको विभिन्न पद तथा श्रेणीमा कार्यरत अत्यावश्यक करार तथा मासिक ज्यालादारी कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गर्यो । उनीहरुको गत पुस मसान्तमै म्याद समाप्त भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो ।
उदघाटन करिब ६ लाख मानिसले निशुल्क हेर्न पाउनेछन् ।