आर्मी उपाधि नजिक
विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको हो ।
विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको हो ।
पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउण्डमा पराजित गर्दै कार्कीले फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको उपाधि जितेकी हुन् ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले एक विज्ञप्ति निकाल्दै विश्व च्याम्पियनसिपका लागि ६ खेलको छनोट प्रतियोगिता आयोजना भएको जनाएको छ ।
दोस्रो दिनको पाँचौ चरणको खेलमा बद्रीलालले प्रदेश च्यम्पियन राजु सुबेदीलाइ हराए भने, नबिनले पुरुषात्तम चौलागाईंलाई हराए साथै प्रकाश नेपालले झापाकै खेलाडी सुमन श्रेष्ठलाई हराए।
शनिबार लिग चरणमा सबै समिकरण पूरा हुँदा अंक तालिकाको आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् ।
चितवनमा पहिलो पटक नेपाल अटो जिमखाना च्याम्पियनसिपको आयोजना हुने भएको छ । चितवनमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराईएको हो ।
विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३–१ गोलले पराजित गर्यो ।
प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलोपटक शुक्रबार बेलुका शहीद मैदानमा रात्रीकालिन रुपमा हक्कीको खेल हुनेछ ।
बिहीबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन् भने कोसी र मधेस प्रदेशबीचको खेल बराबरी खेल्दै अंक बाँडे ।
प्रतियोगिताको पाँच चरणको समाप्तीमा विकासको ४ दशमलव ५ अंक छ ।
प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेशका सांसद गोपाल तामाङले उद्घाटन गरे ।
व्हीलचेयर क्रिकेट संघले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै महासचिव चौहानलाई सम्मान गरेको हो ।