काठमाडौंको ढल्कोमा केटीएम सिटीको नयाँ आउटलेट
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको ढल्कोमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको ढल्कोमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रममा हाल ४० वटा देश सहभागी भइरहेका एफ वान इन स्कूल्सका गाडी र डेमो रेस प्रस्तुत भएको थियो भने एफ वान इन स्कूल्सका नेश्नल कोर्डिनेटर ई. सुयोग खनालले एफ वान इन स्कूल्सको अभिमुखिकरण दिएका थिए ।
गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन र इष्टपोल उच्च मा.विको व्यवस्थापनमा भोलि शनिबार र आईतबार खुल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई नगद १५ हजार, रजत पदक विजेतालाई ६ हजार र काँस्य विजेतालाई ३ हजार रुपैया दिने निर्णय भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो सुवासले जानकारी दिए ।
फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा २४ स्वर्ण, ७ रजत र १० काँस्य सहित इलामले उपाधि हासिल गरेको हो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ दोश्रो भयो ।
नेपाल अटोमोवाइल्स स्पोर्टस् एशोसियसन (नासा), कपुरी ब्रर्दस इन्टरप्राइजेज, कवच गिर्यर, सगरमाथा इन्सुुरेन्स् ,मेघा अस्पताल र तारा गाँउ रिसोर्ट सहकार्यमा सम्पन्न कार्यक्रमको ट्राभल पार्टनरका रुपमा घुमन्ते र एक्सप्लोर हब नेपाल रहेका थिए ।
ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सम्पन्न भएका ६ चरणको खेलमा ललितपुर महालक्ष्मी नगर पालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठले ५ अंक प्राप्त गर्दै जिल्ला प्रथम बन्न सफल भएका छन्।
पहिलो दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र कबड्डीमा काठमाडौं महानगरपालिका, तार्केश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाले जित हात पारे ।
नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले मंगलबार आयोजना गरेको विशेष समारोहमा अन्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो ।