शनिबार, मंसिर २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

रजत विजेता खो खो टोलीको स्वागत

शुक्रबार, १० चैत्र २०७९खेलपाटी संवाददाता
रजत विजेता खो खो टोलीको स्वागत
Classic Tech Internet Ad

काठमाडौं । चौंथो एसियाली खो खो च्याम्पियनसिपमा रजत जितेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ ।

मार्च २० देखि २३ तारिखसम्म भारतको आसामस्थित गुवाहटीमा भएको प्रतियोगितामा नेपाली पुरुष÷महिला दुवै टोलीले रजत जितेको नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जनाएका छन् ।

समूह ‘ए’ को लिग चरणका खेलमा नेपालले इरान र भुटानलाई पराजित गरेको थियो भने भारतसंग चुकेको थियो । सेमिफाइनलमा नेपालले बंगलादेशलाई हराउदै भारतसंग उपाधि भिडन्त पक्का गरेको थियो । फाइनलमा पनि नेपाल भारतसंग पछि पर्यो । आठ राष्ट्र सहभागी थिए ।

महिलामा पनि ८ राष्ट्र सहभागी थिए । समूह ‘बी’ मा रहेको नेपालले दक्षिण कोरिया, बंगलादेश र इन्डोनेसियालाई पाखा लगाउदै समूह विजेताका रुपमा सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा नेपालले श्रीलंकालाई पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा नेपाल भारतसंगै चुक्यो ।

टोलीलाई नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

पुरुष खेलाडी -राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव रोकाया, विष्णु थारु, भरत सारु, रोहितकुमार वर्मा, विकरालसिंह रत्गइया, प्रवेज आलम, बेदबहादुर ओली र कपिलदेव भट्ट ।

महिला खेलाडी -सरस्वती कडायत, विनु तामाङ, निशा शाही, निर्मला गिरी, पूजा ओड, अन्जली थापा मगर, दीपा विक, पुनम थारु, आशा थारु, अनिशा गोले, खुश्बु राणा र मनमति धामी ।

अन्य - प्रशिक्षकमा क्यामुद्दिन मन्सुर र लक्ष्मीनारायण वैद्य, सहायक प्रशिक्षकमा खगेन्द्रबहादुर शाही र भीमबहादुर लामा तथा निर्णायकमा दिलिपकुमार महर्जन र नागेन्द्र वज्राचार्य ।

Bajaj Pulsar Motorcycle Ad
रजत विजेता खो खो टोलीको स्वागत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

 मेहता राखेपको कार्यवहाक सदस्य सचिव

मेहता राखेपको कार्यवहाक सदस्य सचिव

Bajaj Pulsar Motorcycle Ad
रिल्याक्समा सुदूरपश्चिम, दबाबमा विराटनगर

रिल्याक्समा सुदूरपश्चिम, दबाबमा विराटनगर

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

लुम्बिनीले जिते प्लेअफमा पुग्नै सबै टोलीको टुंगो लाग्ने

लुम्बिनीले जिते प्लेअफमा पुग्नै सबै टोलीको टुंगो लाग्ने

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

न्यु डायमन्डमाथि पुलिसको जित

न्यु डायमन्डमाथि पुलिसको जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा