बुधबार, २० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि

आइतबार, २६ चैत्र २०७९खेलपाटी संवाददाता
करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि
Loading ad...
mustang rice ad

पोखरा । करिश्मा कार्कीले डब्लुबीसी मुवाथाई च्याम्पियनसिपको उपाधि हात पारेकी छिन् ।

पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउण्डमा पराजित गर्दै कार्कीले फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको उपाधि जितेकी हुन् । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको फ्लाई वेट विधामा करिश्मा र रिनाले प्रतिस्पर्धा गरेका थिए । 

केटीएम सिटी मुख्य प्रायोजक रहेको प्रतियोगिताको सुपर लाइट विधामा भारतका लव कुमारले नेपालका विकास गुरुङलाई हराए भने सुपर फिदर वेटमा सन्तोष कुमार लामाले ज्ञानेन्द्र सिंहलाई पराजित गरे । यस्तै, इलाइट एमेच्योरतर्फ आयुश गुरुङले छिरिङ पाल्देन शेर्पालाई, मिलन तामाङले रोहित कायतलाई, रजिना विष्टले सुष्मा चौधरीलाई, रमित महर्जनले जेन्जी राईलाई, प्रशान्त तामाङले प्रिन्स गुरुङलाई, अमृत गुरुङले अनिश रेग्मीलाई र रोशन घलेले सन्दीप काप्रीलाई पराजित गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी मुख्य अतिथी रहेको प्रतियोगिता पोखराको प्रर्दशनी केन्द्रमा आयोजना भएको थियो । १० वटा फाइट समावेश प्रतियोगितामा २० बढी जिल्लाका खेलाडी सहभागी रहेका थिए । प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको संघका अध्यक्ष राजु राईले बताएका छन् ।  

Loading ad...
LiNing Ad
#मुवाँथाई

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित