शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

चितवनमा नेपाल अटो जिमखाना च्याम्पियनसिप हुने

शनिबार, २५ चैत्र २०७९खेलपाटी संवाददाता
चितवनमा नेपाल अटो जिमखाना च्याम्पियनसिप हुने
Loading ad...
mustang rice ad

काठमाडौं । चितवनमा पहिलो पटक नेपाल अटो जिमखाना च्याम्पियनसिपको आयोजना हुने भएको छ । चितवनमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराईएको हो ।

नेपाल अटोमोवाइल्स एसोसिएसन नासा नेपाल वाग्मती प्रदेशको आयोजनामा हुने च्याम्पियनसिप बैशाखको अन्तिम साता हुने तय भएको छ ।  

पछिल्लो एक दशकदेखि नेपालमा मोटर स्पोर्ट्सको दर्जनौ इभेन्ट सञ्चालन भएपनि चितवनमा अटो जिमखानाको पहिलो प्रतियोगिता हुन लागेको हो । यसअघि नासा नेपाल चितवनकोे नाममा टीएसडी र र्याली लगायतका प्रतियोगिता आयोजना भएका थिए । नासा नेपाल बागमती प्रदेशको आयोजनामा पहिलो पटक प्रतियोगिता हुन लागेको बागमती प्रदेश अध्यक्ष राजन पियाले बताएका छन् । 

मोटर रेसिंगको सर्ट सर्किट विधा मानिने अटो जिमखाना एक किलोमिटर ट्रयाकमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि २५ ड्राइभरले सहभागीता जनाउने बताईएको छ । 

नेपालभरबाट अनलाईनमार्फत नाम दर्ता गर्न सकिने र प्रतियोगितामा सहभागी हुन नासा नेपालको लाइसेन्स लिएको हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगिताको विजेताले २७ हजार, दोस्रो हुनेले ९ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ सयदेखि २ हजार सीसीसम्मका सबै प्रकारका गाडीले भाग लिन पाउनेछन् ।

कार्यक्रमका लागि राजन पियाको संयोजकत्वमा व्यवस्थापन टिम र गोपाल भट्टराईको संयोजकत्वमा आर्थिक टिम गठन गरिएको छ । करिब १४ लाख ३० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताको प्राविधिक संयोजन नासा नेपालका अन्तराष्ट्रिय तालिम प्राप्त मार्शल तथा फोर ह्विलर टिमका संयोजक अनिल बरालले गर्ने बताईएको छ ।

पत्रकार सम्मेलनमा नासा नेपालका केन्द्रिय सल्लाहाकार गोबिन्द भट्टराई लगायत संघका पदाधिकारीको उपस्थिती रहेको थियो । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने