बहुमत पुर्याउन जुम लिङ्क, असन्तुष्ट समूहको बहिष्कार
अध्यक्ष पंकज बिक्रम नेम्वाङले शनिबार बिहान आपतकालिन कार्यसमित बैठक आह्वान गरेका थिए ।
अध्यक्ष पंकज बिक्रम नेम्वाङले शनिबार बिहान आपतकालिन कार्यसमित बैठक आह्वान गरेका थिए ।
राखेपले बुधबार पत्रकार सम्मेलन गर्दै यहिँ चैत १८ गते शनिबार खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रम आयोजना गरिने जनाएको छ ।
फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्राविधिक कारणले प्रतियोगिता बैशाख १५ देखि १७ गतेसम्मलाई सारिएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिन शर्माले जनाएका छन् ।
प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबारसम्म संचालन हुने जनाएको छ ।
पोखरा रगंशालामा आयोजित १ सय ५० सीसीको मोटरसाईकल रेसिङको नेश्नलमा आशिक र नोभिसमा निमेश पहिलो भएका हुन् ।
शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिक विधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् ।
शनिबार वरपिपल रेष्टुरेन्ट नदिपुर पोखरामा भएका मञ्चका सदस्यहरुको भेलाले बराललाई संयोजक तोकेको हो । सोही भेलाले मञ्चका महासचिव राजाराम पौडेललाई मुल आयोजक समितिको सह–संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए ।
मार्च २० देखि २३ तारिखसम्म भारतको आसामस्थित गुवाहटीमा भएको प्रतियोगितामा नेपाली पुरुष÷महिला दुवै टोलीले रजत जितेको नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जनाएका छन् ।
आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना गरिने अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको छ ।
हाउसका सञ्चालक विकास भण्डारी र अनिल नेपालले चित्र प्रताप ठकुरी, जीवन थापा र बिनोद श्रेष्ठको सहकार्यमा सम्मान गरेका हुन् ।