• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एसियन गेम्स : एक रजतमा रमायो नेपाल
खेलपाटी संवाददाता
आइतबार, भदौ १७, २०७५ खेलपाटी संवाददाता
एसियन गेम्स : एक रजतमा रमायो नेपाल

काठमाडौं । एसियन गेम्स अर्थात् एसियाली राष्ट्रको ओलम्पिकको १८ औं संस्करण आइतबारबाट औपचारिक रुपमा सकिएको छ ।

इन्डोनेसियाको दुई सहर जाकर्ता र पालेमबाङमा भएको खेलकुदको कुम्भमेला एसियन गेम्सको १८ औं संकरण एक भव्य कार्यकमकाबीच समापन भयो ।

नेपालबाट इतिहासकै सर्वाधिक धेरै २९ खेलले प्रतिस्पर्धा गरेका थिए । तर, नेपालले सोचेजस्तो पदक आएन । नेपालले मात्र एक रजतमा चित्त बुझायो ।

प्याराग्लाइडिङको पुरुष टिमले क्रस कन्ट्री इभेन्ट्समा नेपाललाई एक रजत दिलाउन सफल भयो ।  विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा रहेको नेपाली टोलीले रजत दिलाएका थिए । उक्त पदकले नेपाल पदक तालिकाको ३३ औं स्थानमा रहन सफल भयो ।

यो नेपालले एसियन गेम्समा जितेको सर्वाधिक दोस्रो ठुलो पदक थियो ।  २० वर्षपछि प्राप्त गरेको रजतले नेपालको नाक जोगायो । यसअघी सन् १९९८ मा थाइल्याण्डमा भएको एसियन गेम्समा तेक्वान्दोकी सबिता राज भण्डारीले नेपाललाई पहिलो पटक रजत दिलाएकी थिइन् ।

कुल २९ खेलबाट १८७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एक पदक बाहेक अन्य खेलमा नेपालको प्रदर्शन सम्झन लायक रहेन । नेपालको प्रदर्शन लजास्पद नै रह्यो ।

नेपाली खेलाडीले पाएको सफलता राष्ट्रिय किर्तिमान र व्यक्तिगत प्रदर्शनको सुधार मात्र रह्यो । तर, नेपाल एक रजतमै रमाउन सफल भयो । नेपालले यो पदकलाई नै ठुलो सफलता मान्नु बाध्यता रह्यो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले समेत एक पदकलाई नेपालको ठुलो सफलता मानेका छन् ।

सदस्यसचिब बिष्टले आइतबार एक कार्यक्रममा भने, 'हामीले एसियाडमा ऐतिहासिक पदक जित्न सफल भएका छौं । हाम्रोलागि यो गौरवको विषय हो । टिम र एकल स्पर्धामा पदक जित्नु फरक छ ।'

सदस्यसचिब बिष्टले एसियन गेम्स सुरु अघि नेपालले कम्तिमा २ रजत र ३ कास्य जित्ने दाबी गरेका थिए । तर, सोचेजस्तो नतिजा उपलब्ध नहुदा सदस्यसचिव विष्टले एक पदकलाई ठुलो सफलता मानेका हुन् ।

एसियन गेम्समा नेपाललाई सर्वाधिक पदक दिलाउने खेलहरु तेक्वान्दो, कराते र बक्सिङले उत्कृष्ट प्रदर्शन गर्न सकेन् । रजतपछि नेपालले पाएको ठुलो सफलता ३ खेलाडीको राष्ट्रिय कीर्तिमान रह्यो । भारोत्तोलनका कमल बहादुर अधिकारी र सन्जु चौधरीले राष्ट्रिय किर्तिमान बनाए । यस्तै एथलेटिक्सका सोम बहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाए ।

त्यसबाहेक नेपाली फुटबल टोलीले एसियन गेम्समा ३६ वर्षपछि गोल गर्न सफल रह्यो । ३२ वर्षपछि एसियन गेम्स खेलेको नेपाली भलिबल टोलीले एक जित र एक वाक ओभर जित पाएर २० टिम रहेकोमा १५ औं वरीयता प्राप्त गर्यो ।

यता, चीनले एसियन गेम्स पुन आफ्नो हैकम जमायो । पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्यसहित कुल २८९ पदक जित्न सफल भयो । दोस्रो स्थानमा रहेको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्यसहित २०५ आफ्नो बनायो । दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्यसहित १७७ पदक जितेर तस्रो स्थानमा उभ्याउन सफल भयो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP