• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नेट गेम्स नेट गेम्स
  • गृहपृष्ठ
  • नेट गेम्स
आइभन र प्रेरणा च्याम्पियन
आइभन र प्रेरणा च्याम्पियन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
उपाधिका लागि प्रेरणा र अश्लेषा भिड्ने
उपाधिका लागि प्रेरणा र अश्लेषा भिड्ने प्रेरणा कोइराला र अश्लेषा लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।
शंकरदेव च्याम्पियन
शंकरदेव च्याम्पियन बिहिबार भएको फाइनलमा जेभियर कलेजलाई ६३–५७ स्कोरले पराजित शंकरदेवले उपाधि जितेको हो ।
साउथ साईडर्सको पहिलो जित
साउथ साईडर्सको पहिलो जित साईडर्सले कीर्तिपुर बास्केटबल क्लबलाई ६६-५९ स्कोरले पराजित गर्यो ।
अश्लेषा र आइभनको जोडी उपाधि नजिक
अश्लेषा र आइभनको जोडी उपाधि नजिक अश्लेषा र आइभनको जोडीले जितेन्द्र परियार र प्रेरणा कोइरालाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे ।
जितेन्द्रलाई हराउँदै निक सेमिफाइनलमा
जितेन्द्रलाई हराउँदै निक सेमिफाइनलमा क्वाटरफाइनलमा साविक विजेता जितेन्द्र परियारलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै निक सेमिफाइनलमा पुगेका हुन् ।
आर्मीको लगातार तेस्रो जित
आर्मीको लगातार तेस्रो जित आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ७८-५८ स्कोरले पराजित गर्दै आर्मीले तेस्रो जित निकालेको हो ।
गोल्डेन गेटको पहिलो जित
गोल्डेन गेटको पहिलो जित गोल्डेन गेटले बुढानिलकन्ठ नगरपालिका बास्केटबल क्लबलाई ८५-७० स्कोरले पराजित गरेको हो ।
नवीन र रोमिकाको जोडी क्वाटरफाइनलमा
नवीन र रोमिकाको जोडी क्वाटरफाइनलमा पुरुष ३५ वर्षमाथि सिंगल्समा महेश श्रेष्ठ, आत्माराम कार्की, छेवाङ लामा, भीष्मजंग गुरुङ र कमलबहादुर भण्डारी क्वाटरफाइनलमा पुगे ।
रोयलको लगातार दोस्रो जित
रोयलको लगातार दोस्रो जित रोयलले किर्तिपुर बास्केटबल टिमलाई ७१-६१ स्कोरले पराजित गरेको हो ।
टाइम्सको लगातार दोस्रो जित
टाइम्सको लगातार दोस्रो जित टाइम्सले साउथ साइडर्स बास्केटबल क्लबलाई ७८-४७ स्कोरले पराजित गरेको हो ।
गंगा र इशाश्री क्वाटरफाइनलमा
गंगा र इशाश्री क्वाटरफाइनलमा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको खेलमा गंगाले रोमिका बुद्धचार्यलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् ।
नेपाल बास्केटबल लिगलाई नबिलको साथ
नेपाल बास्केटबल लिगलाई नबिलको साथ आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले सोमबार बैंकसंग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । 
आर्मीद्वारा पुलिस पराजित
आर्मीद्वारा पुलिस पराजित आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८९-८१ स्कोरले पराजित गरेको हो ।
बुढानिलकण्ठ र रोयलको जित
बुढानिलकण्ठ र रोयलको जित प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 
सिटिजन्स बैंक टेनिसको तयारी पूरा
सिटिजन्स बैंक टेनिसको तयारी पूरा पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स र विभिन्न उमेरसमूहको भेट्रान स्पर्धासहित जम्मा १० स्पर्धामा खेल हुनेछ ।
First Prev 137 138 139 140 141 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP