जोकोभिचको विजयी सुरुआत
बेलायतका क्यामरुन नुरीले समेत विम्बल्डनमा विजयी सुरुआत गरेका छन् ।
बेलायतका क्यामरुन नुरीले समेत विम्बल्डनमा विजयी सुरुआत गरेका छन् ।
सायद ३५ वर्षपछि त खेलाडी पक्कै पनि त्यस्तो हुन्न, जस्तो पहिला थियो । सायद के पनि हो भने यसमा सत्यता छैन्, यसलाई दाबीका रूपमा प्रस्तुत गर्न अनेक उदाहरण छन् ।
चोटको कारण ओसाकाले विम्बल्डन गुमाउने भएकी हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित गर्यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउदै तेश्रो भयो ।
प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन ।
नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइहरेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र ६–० को सोझो सेटमा हराए ।
पहिलो दिन सोमबार नेपाल ब्वाइजमा श्रीलंकासंग ३–० तथा गर्ल्समा माल्दिभ्ससंग २–१ ले पछि परेको थियो ।
नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको गल्र्समा माल्दिभ्सले नेपाललाई २–१ ले निराश पार्यो ।
प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए ।
सायदै कसैले सोचेको थियो होला कि, एक होइन तीन/तीन जना खेलाडीले मात्र दुई दशकमा यो कीर्तिमान तोड्नेछन् ।
पेरिसमा आइतबार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन्।