नाडाल युएस ओपनबाट बाहिरिए
न्युयोर्कमा सोमबार राति भएको खेलमा अमेरिकाका फ्रान्सेस तियाफोईसँग पराजित हुँदै नाडाल बाहिरिएका हुन् ।
न्युयोर्कमा सोमबार राति भएको खेलमा अमेरिकाका फ्रान्सेस तियाफोईसँग पराजित हुँदै नाडाल बाहिरिएका हुन् ।
सोमबार बिहान भएको खेलमा साविक विजेता रुसी खेलाडी डानिल मेदभेदेबले हराएर निकले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
न्युयोर्कमा आइतबार भएको तेस्रो चरणमा रिचार्ड गास्क्वेटलाई हराउँदै नाडालले चौंथो चरणको यात्रा तय गरेका हुन् ।
न्युयोर्कमा शनिबार अष्ट्रेलियाकी अज्ला टोम्ल्जानोविचसँग पराजित हुँदै सेरेना बाहिरिएकी हुन् ।
न्युयोर्कमा शुक्रबार भएको दोस्रो चरणमा इटालीका फाबियो फोगिनीलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
न्युयोर्कमा बिहीबार बिहान दोस्रो वरीयताकी एनेट कोन्टाभेटलाई हराउँदै सेरेनाले तेस्रो चरणको यात्रा तय गरेकी हुन् ।
न्युयोर्कमा बुधबार बिहान भएको पहिलो चरणमा अष्ट्रेलियाका रिन्की हिजीकाटालाई हराउँदै नाडालले सुखद सुरुआत गरेका हुन् ।
अनुभवी कोर्नेटले बेलायती नम्बर एक राडुकानुलाई न्युयोर्कमा ६-३, ६-३ ले जित्दै बलियो सुरुवात गरिन् ।
न्युयोर्कमा मंगलबार बिहान मोन्टेनेग्रोकी डन्का कोभिनिकलाई हराएर सेरेनाले सुखद सुरुआत गरेकी हुन् ।
सन् १९७९ मा सेरेना विलियम्सका बुबा रिचर्ड टिभीमा महिला टेनिस खेल हेरिरहेका थिए। त्यो दिन उनले रोमानियाली खेलाडी भर्जिनिया रुजिसीले ४० हजार अमेरिकी डलर जितेको देखे ।
तर, जोकोभिचले कोभिड-१९ को खोप नलगाएको कारण अमेरिका आउन अनुमति पाएका छैनन् ।
फ्रेन्च ओपनमा बोकेको चोटको कारण उनले युएस ओपन गुमाउने भएका हुन् ।