कृष्ण र सन्तोषीलाई उपाधि
शनिबार आयोजित म्याराथनमा निर्धारित दुरी २ घण्टा १९ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै कृष्णले उपाधि जितेका हुन् ।
शनिबार आयोजित म्याराथनमा निर्धारित दुरी २ घण्टा १९ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै कृष्णले उपाधि जितेका हुन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।
पोखरा रंगशालामा शनिबार निर्धारित दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै स्टेफेनले उपाधि जितेका हुन् ।
पोखरा रंगशालामा शनिबार बिहान उपाधि जित्ने क्रममा राजपुराले निर्धारित दुरी १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पूरा गरिन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने खुल्ला म्याराथन अन्तर्गत ४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि फागुन ७ गते १६ औं संस्करणको खुल्ला म्याराथन प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो।
दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो ।
फुल म्याराथन जित्ने धावकले नगद ३ लाख प्राप्त गर्नेछन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिता कोरोनाको जोखिमलाई मध्यनजर गर्दै दुई चरणमा आयोजना गर्ने निर्णय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
बंगलादेशको ढाकामा सोमबार महिलातर्फ निर्धारित दुरी २ घण्टा ५७ मिनेट ३५ सकेन्डमा पूरा गर्दै पुष्पाले कास्य पदक जितेकी हुन् ।
४२ किलोमिटर दुरीको फुल म्याराथनमा नेपालका किरण बोगटी, नरेन्द्र सिंह रावत र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक अन्तराल इभेन्टले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै धाविका मिरालाई सद्भावना दुत नियुक्त गरिएको जनाएको छ ।