म्याराथनमा किप्चोगेको नयाँ कीर्तिमान
जर्मनीको बर्लीनमा आइतबार भएको बर्लीन म्याराथनमा केन्याली धावकले कीर्तिमान बनाएका हुन् ।
जर्मनीको बर्लीनमा आइतबार भएको बर्लीन म्याराथनमा केन्याली धावकले कीर्तिमान बनाएका हुन् ।
एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो ।
दशरथ रंगशालामा शनिबार निर्धारित दुरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्दै रिमालले उपाधि जितेका हुन् ।
एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा हुने दौड नेपालको सबैभन्दा प्रतिष्ठित र नियमित आयोजना हुँदै आएको म्याराथन रहेको छ ।
विश्व एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स) का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको रुट नापी गरेका छन् ।
तीन वटै म्याराथनको नापीका लागि एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टान्स रनिङ (एआईएमएस) का टोली नेपाल आएका छन् ।
आयोजक क्रियटिभ ह्याण्ड्सले सोमबार प्रेस विज्ञप्ति निकाल्दै म्याराथन प्रतियोगिता मंसिर ३ गते शनिबार आयोजना हुने जनाएको छ ।
अमेरिकाको पोर्टल्यान्डमा आइतबार भएको म्याराथनमा कृष्णले ५४ औं स्थानमा रहदै दौड सकाएका छन् ।
जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ ।
नेपालले वर्ल्ड एथलेटिक्स च्याम्पियनसिपमा म्याराथन विधामा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । तर अमेरिकाको भिसा प्राप्त गर्न नसक्दा नेपालको सहभागीता अन्यौलमा परेको हो ।
पुरुषतर्फ उपाधि जित्ने क्रममा गोपीले निर्धारित दुरी १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा पूरा गरे ।
सगरमाथाको आधारशिविरबाट सुरु भएको म्याराथनमा तिर्थले निर्धारित दुरी ३ घण्टा ५१ मिनेट ९ सेकेण्डमा पूरा गरे ।