प्रधानसेनापति खुल्ला म्याराथन फागुन १४ मा
फुल म्याराथन जित्ने धावकले नगद ३ लाख प्राप्त गर्नेछन् ।
फुल म्याराथन जित्ने धावकले नगद ३ लाख प्राप्त गर्नेछन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिता कोरोनाको जोखिमलाई मध्यनजर गर्दै दुई चरणमा आयोजना गर्ने निर्णय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
बंगलादेशको ढाकामा सोमबार महिलातर्फ निर्धारित दुरी २ घण्टा ५७ मिनेट ३५ सकेन्डमा पूरा गर्दै पुष्पाले कास्य पदक जितेकी हुन् ।
४२ किलोमिटर दुरीको फुल म्याराथनमा नेपालका किरण बोगटी, नरेन्द्र सिंह रावत र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक अन्तराल इभेन्टले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै धाविका मिरालाई सद्भावना दुत नियुक्त गरिएको जनाएको छ ।
चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिको आयोजना प्रतियोगिता पुस २४ गते हुनेछ ।
महिला तथा पुरुषतर्फको हाफ म्याराथन विजेताले समान रु १ लाख प्राप्त गर्नेछन् ।
नेपालमा भएको १३ औं सागका गोल्ड मेडलिष्ट बोगटीले नेपालगञ्ज म्याराथनको पनि उपाधि जितेका छन् ।
आयोजक क्रिएटिभ ह्यान्ड्सले बिहीबार पत्रकार सम्मेलन गर्दै म्याराथनको पुरस्कार राशीमा वृद्धि गरिएको जनाएको छ ।
लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको हो ।
चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ र रसिला तामाङले जितेका छन् ।
सन् २०१९ मा १ सय ५ देशबाट ६० हजारले सहभागिता जनाएका थिए ।