म्याराथनका लागि ओलम्पियन मानन्धर इलाम आउँदै
पर्यटकीय नगरले कन्याम देखि फिक्कल बजारसम्म महिला, खुल्ला तथा पुरुष ३५ वर्ष मुनि र माथिका भेट्रानहरुको लागि म्याराथन आयोजना गरेको छ ।
पर्यटकीय नगरले कन्याम देखि फिक्कल बजारसम्म महिला, खुल्ला तथा पुरुष ३५ वर्ष मुनि र माथिका भेट्रानहरुको लागि म्याराथन आयोजना गरेको छ ।
नर्दन आयरल्याण्डमा भएको एन्ट्रिम कोस्ट हाफ म्याराथनमा यालेमजर्फले कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।
सापोरो ओडोरी पार्कमा आइतबार निर्धारित दुरी २ घण्टा ८ मिनेटमा ३८ सकेन्डमा पूरा गर्दै किपचोगेले स्वर्ण पदक जितेका हुन् ।
खेलपाटीसंग कुरा गर्दै पार्कीले कसैलाई दोष दिने अवस्था नभएपनि आन्तरिक रुपमा केही गलत भएको बताए ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले म्याराथनमा खेलाडी सहभागी गराउन नसक्ने जानकारी सहित स्प्रिन्ट विधाका खेलाडी सिफारिस गर्न अनुरोध गरेपछि गोपीचन्द्रले ओलम्पिक गुमाउने निश्चित भएको हो ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्ट्सले कोलम्यानको प्रतिबन्ध ६ महिनामा घटाएको हो ।
महिलातर्फ च्याम्पियन बन्ने क्रममा पुष्पाले निर्धारित दुरी १ घण्टा २३ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् । पुष्पाको यो लगातार चौंथो उपाधि हो ।
सोसियल रिक्न्स्ट्रक्सन फाउन्डेसनको आयोजनामा हुने हाफ म्याराथन वैशाख ११ गते आयोजना हुनेछ ।
भद्रकालीमा शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै कृष्णले उपाधि जितेका हुन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बुधबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन चैत २२ गते शनिबार आयोजना हुने जनाएको छ ।
पोखरा रंगशालामा शनिबार भएको दौडमा आर्मीकै ज्ञान प्रसाद भट्टराईलाई पछि पार्दै राजन च्याम्पियन बनेका हुन् ।
आयोजक भूतपूर्व खेलाडी मञ्चले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो ।