ऋतिक सेमिफाइनलमा
ऋतिक राणा १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्
ऋतिक राणा १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्
राष्ट्रिय च्याम्पियन प्रदीप खड्का र आयुशमान हजुर घलेले १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार सफलता हात पारेका छन्।
तेस्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन्।
मण्डिखाटार फस्ट एमेच्योर टेनिस प्रतियोगिताको पहिलो दिन ६५ वर्षमाथि सहदेव ढुंगाना र रत्न गुरुङको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको छ।
गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो प्रशिक्षण सुरु भएको हो ।
रुपन्देही जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ ।
बिहीबार क्वार्टरफाइनलको खेलमा प्रदीप र प्रणवले जित निकाल्दै अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।
बुटवलमा जारी दोस्रो मेयर तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा मेन्स ओपनको क्वाटरफाइनल समिकरण पुरा भएको छ ।
मंगलबार मेन्स सिंगलमा जित निकाल्दै निहाल र उर्गेनले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।
प्रतियोगितामा नेपालसहित १३ राष्ट्रका समान ३२–३२ ब्वाइज–गल्र्स गरी ६४ खेलाडीको सहभागिता रहेको टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक विष्टले जनाएका छन् ।
माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नम्बर एक प्रदिप खड्का र पूर्व नेपाल नम्बर एक संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् ।
पोखरामा जारी २० औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शीर्ष वरियताका प्रदिप खड्काले दोस्रो जित निकालेका छन् ।