पूर्वविश्व नम्बर एक नोभाक जोकोभिच विम्बल्डन टेनिसको पुरुष सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्।
नोभाक जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
काजकिस्तानी एलिना रेबाकिना विम्बल्डन टेनिसको महिला एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेकी छन्।
सन् १९६८ यता डिफेन्डिङ च्याम्पियन खेलाडी पहिलो चरणबाटै बाहिरिएको यो पहिलोपल्ट हो। त्यतिखेर लोरी म्याकनीलसँग स्टेफी ग्राफ पराजित भएकी थिइन्।
कार्लोस अल्कारेजले रोल्यान्ड ग्यारोसमा अलेक्जेन्डर जेरेभलाई पाँच सेटमा प्रतिस्पर्धामा पराजित गर्दै फ्रन्च ओपनको उपाधि जितेका छन्।
भारत र श्रीलंका एटीएफ यू–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एशियाली क्षेत्रीय छनोट) को गर्ल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा बुधबार नेपालले भुटानलाई ३–० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पा¥यो ।
नेपाल टेनिस संघको आयोजनामा एटीएफ यू–१२ टिम प्रतियोगिता (दक्षिण एशियाली क्षेत्रीय छनोट)को पहिलो दिन नेपालको ब्वाइज र गर्ल्स दुवै टोली पराजित भएका छन्।
नेपाल टेनिस संघको आयोजनामा प्ले टेनिस कोर्स आइतबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुरू भएको छ।
शनिबार डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि रक्षा गरेका हुन् ।
ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।