आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

वाकओभर पाएका जोकोभिच सेमिफाइनलमा

बिहिबार, २७ असार २०८१खेलपाटी संवाददाता
वाकओभर पाएका जोकोभिच सेमिफाइनलमा
mustang rice ad

काठमाडौं। पूर्वविश्व नम्बर एक नोभाक जोकोभिच विम्बल्डन टेनिसको पुरुष सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्।

हिप इन्जुरीका कारण एलेक्स डी माइनरले नाम फिर्ता लिएपछि उनी अन्तिम चारमा पुगेका हुन्। अस्ट्रेलियाका नवौं वरीयताका डि मनोरले सेन्टर कोर्टमा जोकोभिचविरुद्धको क्वार्टरफाइनल खेलअघि प्रतियोगिताबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए।

'पक्कै पनि यो मैले गर्न चाहेको घोषणा होइन,' डी माइनरले भने। उनले सोमबार चौथो राउन्डमा आर्थर फिल्सलाई ६–२, ६–४, ४–६, ६–३ ले हराएका थिए। त्यो खेल सकिएसँगै उनले असहज महसुस गरेका थिए।

यो वाकओभरसँगै जोकोभिचले १३औं पटक विम्बल्डनको सेमिफाइनलमा स्थान बनाएका छन्। यस्तै, पुरुष एकलमा रोजर फेडेररको कीर्तिमानीसमेत बराबरी गरेका छन्।

दोस्रो वरीयताका जोकोभिचले विम्बल्डनको पुरुष एकलमा कीर्तिमानी २४ ग्रान्डस्लाममध्ये सात उपाधि जितेका छन्। जोकोभिचले फाइनल प्रवेशका लागि शुक्रबार टेलर फ्रिट्ज र लोरेन्जो मुसेट्टीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

Bajaj Pulsar Motorcycle Ad
फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने