खै महिला फुटबललाई प्रोत्साहन ?
पूर्वको विराटनगरमा सफलतापूर्वक प्रतियोगिताको आयोजना गरेको नेपालले अहिले राजधानी काठमाडौंमै महिला साफको सञ्चालन गरिरहेको छ ।
पूर्वको विराटनगरमा सफलतापूर्वक प्रतियोगिताको आयोजना गरेको नेपालले अहिले राजधानी काठमाडौंमै महिला साफको सञ्चालन गरिरहेको छ ।
नेपाली फुटबलको निकै महत्वकांक्षी परियोजना मानिएको एनएसएल एन्फामा नेतृत्व परिवर्तनसँगै अनिश्चित बनेको थियो ।
राखेपले कुनैपनि खेलकुद संघको निर्वाचनमा सहभागी हुने प्रशिक्षक तथा कर्मचारीलाई कारबाही गरिने बताएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
विशेष साधारण सभा महत्वपुर्ण यस कारण छ, सोही विशेष साधारण सभाले एन्फाको थप दुई कार्यसमिति सदस्यको निर्वाचन पनि गर्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने महिला साफ यहिँ भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । प्रतियोगिता सुरु हुन अब एक हप्ता मात्र बाँकी छ ।
एन्फामा नयाँ नेतृत्व आएपछि निकै महत्वपुर्ण मानिएको राष्ट्रिय टिमको म्यानेजरको जिम्मेवारीमा अनिललाई नियुक्त गरिएको हो ।
अलमुताईरी त्रिपक्षिय सहमती नभई जिम्मेवारीबाट निस्कन मिल्दैन, एन्फाले एक्लै अलमुताईरीलाई पनि हटाउन सक्दैन ।
एक समयपछि त्यही ’कला’ जब ’चटक’ मा रुपान्तरण भयो, अल्मुताईरीले आफ्नो ’चमक’ गुमाउँदै गए । नेपाली फुटबलका सर्वप्रिय प्रशिक्षक ’सस्तो’ देखिदै गए । एक समय आँखाको तारा बनेका उनी बिस्तारै बिझाउन थाले ।
स्वतन्त्रता दिवसका अवसरमा भारतका विभिन्न स्थानमा आयोजित स्थानीय प्रतियोगिता खेल्न नेपाली फुटबलका अन्तराष्ट्रिय स्टार खेलाडीहरु भारतको स्थानीय टोलीमा आबद्ध भएका छन् ।
सन् १९८५ मा दक्षिण एसियाली खेलमा र १९९० एसियाली खेलदेखि कबड्डीलाई प्रतियोगितात्मक खेलका रूपमा समावेश गरेको पाइन्छ । पछिल्लो समय कबड्डी व्यावसायिक खेलका रुपमा पनि प्रगति गरिरहेको छ ।
यदि भारत नभएको भए नेपाली फुटबलको महत्व पनि यति बढ्ने थिएन होला । नत्र त जित्ने बेलामा बधाई दिन हतारिने हातहरुको अगाडी हाम्रो वास्तविकता सँधै ओझेलमा पर्ने थियो ।