एमेच्योर टासी छिरिङ शीर्ष स्थानमा
उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे।
उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे।
प्रोफेसनल गल्फर्स एसोसियसन नेपाल एनपीजीएले सूर्य नेपाल गल्फ टुर २०२३ २४ सिजनको क्यालेन्डर सार्वजनिक गरेको छ।
दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेलेका शुक्रको ३६ होलमा पाँच अन्डर एक सय ३९ स्कोर छ ।
१९औँ एसियाली खेलकुदका लागि तरूण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली शनिबार वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाँदैछ ।
गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा दिनेश सहित एमेच्योर खेलाडीहरू समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको टिमले १६२ अंक सहित उपाधि जितेको हो।
उनले अन्तिम दिन ७ अन्डर ६५ को उत्कृष्ट स्कोर गरे। समग्रमा २१ अन्डर २ सय ६७ सहित उनले अर्का एमेच्योर खेलाडी सदभाव आचार्यलाई चार स्ट्रोकले हराए।
सद्भावले तेस्रो दिन पनि ७-अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले । समग्रमा १६ अन्डर २०० को सानदार स्कोरमा
गोकर्ण गल्फ क्लबमा सद्भाव र सुबाशले ३६ होलको समाप्तीमा समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्र बहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन्।
उनले पहिलो दिन ९-अन्डर ६३ को उत्कृष्ट स्कोर दर्ज गरे। यो स्कोरमा सुबाशले प्रोफेसनल गल्फर तोरण विक्रम शाहीलाई ५ स्ट्रोकले पछि पारेका हुन्।
नेपाल गल्फर एसोसियनले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलबार सुरु हुने जनाएको छ ।
गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन १-अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३-अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् ।