शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

गल्फ

Bhat Bhateni
पहिलो दिन सद्भाव, ईदान्त र अवानी शीर्ष स्थानमा

पहिलो दिन सद्भाव, ईदान्त र अवानी शीर्ष स्थानमा

नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनिअर टूर नेपाल च्याम्पियनसिपको पहिलो दिन सद्भाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ–आफ्नो उमेर समूहमा शीर्ष स्थान रहेका छन्।

By खेलपाटी संवाददाता4/10/2024
Read more →
एमेच्योर सद्भावलाई  तेस्रोपटक उपाधि

एमेच्योर सद्भावलाई तेस्रोपटक उपाधि

प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई ७ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सद्भाव आचार्यले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

By खेलपाटी संवाददाता3/28/2024
Read more →
एमेच्योर सद्भाव शीर्ष स्थानमा, प्रो भुवन पछाडि

एमेच्योर सद्भाव शीर्ष स्थानमा, प्रो भुवन पछाडि

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिपको तेस्रो दिन समग्रमा ११-अन्डर २०५ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहन सफल भएका छन्। बुधबार २-अन्डर ७० खेलेका सद्भावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्।

By खेलपाटी संवाददाता3/27/2024
Read more →
दोस्रो दिन  प्रो भुवन र एमेच्योर सद्भाव शीर्षस्थानमा

दोस्रो दिन प्रो भुवन र एमेच्योर सद्भाव शीर्षस्थानमा

एमेच्योर सद्भाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारे।

By खेलपाटी संवाददाता3/26/2024
Read more →
प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा 

प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा 

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। 

By खेलपाटी संवाददाता3/25/2024
Read more →
अर्जुनलाई बाह्रखरी गल्फको उपाधि 

अर्जुनलाई बाह्रखरी गल्फको उपाधि 

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जिते ।

By खेलपाटी संवाददाता3/16/2024
Read more →
रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

पुर्व नम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । 

By खेलपाटी संवाददाता3/7/2024
Read more →
एमेच्योर सदभाव शीर्षस्थानमा कायमै

एमेच्योर सदभाव शीर्षस्थानमा कायमै

सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन तीन स्ट्रोकको अग्रता सहित शीषस्थानमा कायमै रहन सफल भएका छन् ।

By खेलपाटी संवाददाता3/6/2024
Read more →
एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता

एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता

डिफेन्डिङ च्याम्पियन सदभावले आज १-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३-अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन्।

By खेलपाटी संवाददाता3/5/2024
Read more →
पहिलो दिन रामे मगरलाई अग्रता

पहिलो दिन रामे मगरलाई अग्रता

सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३-अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन्।

By खेलपाटी संवाददाता3/4/2024
Read more →
सूर्य नेपाल च्यालेन्ज भोलिदेखि

सूर्य नेपाल च्यालेन्ज भोलिदेखि

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्ज सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ।

By खेलपाटी संवाददाता3/3/2024
Read more →
सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो।

By खेलपाटी संवाददाता2/24/2024
Read more →
PreviousPage 4 of 24Next