'द फार्मा कप' फुटसलको तयारी पुरा
प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहने आयोजक द फार्मा टिम बुटवलले जानकारी दिएको छ ।
By खेलपाटी संवाददाताशुक्रबार, असोज २६, २०८०
प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहने आयोजक द फार्मा टिम बुटवलले जानकारी दिएको छ ।
थाइल्याण्डमा अर्को वर्ष हुने एफसी फुटसल एसियन कपको छनोट खेल्न राष्ट्रिय फुटसल टिम मंगोलिया लागेको छ ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ।
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधिका लागि वडा नं १३ र वडा नं १४ बीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा वडा नम्बर ४, वडा नं १४, वडा नं २६ र वडा नम्बर १३ सेमिफाइनल पुगेका छन् ।
मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च झापाका पत्रकारबीच फुटसल खेल आयोजना गरेको हो ।
फाइनलमा काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टलाई ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।