शुक्रबार, कार्तिक ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

सनराइजलाई अन्तरविद्यालय फुटसलको उपाधि

सोमबार, फागुन २८, २०८०खेलपाटी संवाददाता
सनराइजलाई अन्तरविद्यालय फुटसलको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । सनराइजले तेश्रो एलसीसीआई–भ्याली पब्लिक अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको नवनिर्मित हलमा भएको फाइनलमा सनराइजले वेदव्यासलाई ३–२ गोलले पराजित गर्यो ।

सनराइजका सुशान्त राना मगर, प्रश्न सिर्पाली र सक्षम बस्नेतले समान १–१ गोल गरे । वेदव्यासका अनमोल न्यौपाने र लक्ष्मण कार्कीले समान १–१ गोल गरे ।

साम्तेनले रिपु मर्दिनीलाई २–१ गोलले हराउदै तेश्रो भयो । साम्तेनका अनुराज राई र लाक्पा शेर्पाले समान १–१ गोल गरे । रिपु मर्दिनीका सम्पूर्ण बरामले सान्त्वना गोल गरे ।

प्रतियोगितामा वेदव्यासका अनमोल न्यौपाने सर्वोत्कृष्ट खेलाडी घोषित भए । सनराइजका अंकित घर्ती मगर उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिता अवधिभर २१ गोल गरेका सनराइजका प्रश्न सिर्पाली सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

विजेतालाई एलसीसीआई ग्लोबल क्वालिफिकेसनका बिजनेस डेभ्लोप्मेन्ट म्यानेजर प्रवीण रौनियर, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, सह–संस्थापक सुनिता अधिकारी, प्रशासन प्रमुख महेश अधिकारी, सल्लाहकार स्वीस्कृति अधिकारी, भाइस प्रिन्सिपल सुशिल वाग्लेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा आयोजकको २ सहित १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको भ्याली पब्लिकका इसीए इन्चार्ज पूर्ण न्यौपानेले जनाएका छन् ।

Bajaj Pulsar Motorcycle Ad
#सनराइजलाई #फुटसल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

Bajaj Pulsar Motorcycle Ad
नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो